You are here
Home > समाचार > मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना

मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना

३० जेठ,काठमाडौं । हाल देशको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य प्रदेशका भू(भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज ९सोमबार० बिहान नेपालको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णरुपमा बदली रहनेछ।
सोमबार दिउँसो भने प्रदेश(१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू(भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। साथै प्रदेश(१, बागमती प्रदेश र गण्डकी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाकोसमेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Top