You are here
Home > समाचार > भित्र्याउने बेलाको चैते धान सोत्तर

भित्र्याउने बेलाको चैते धान सोत्तर

३० जेठ,काठमान्डौँ । भित्र्याउने बेलाको चैते धान खेतमा बाढी पसेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी ७२ वर्षीया उमाकुमारी अधिकारी पिडा खेपि बस्नु पर्ने बाध्यता रहेको छ  । खारखोला फाँटमा रहेको घरभित्र पसेको लेदो फाल्दैमा अधिकारीले दुई दिन बिताइन् । घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दा उनको मन भारी हुन्छ । भन्छिन्, ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्यो ।’

Leave a Reply

Top