मन्त्रिपरिषद् बैठकका निर्णयहरु समाचार June 21, 2022June 21, 2022 ७ असार,काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अघि नबढाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो । आज मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा
प्रधानमन्त्रीले संसदको अपमान गरेको समितिको आरोप समाचार June 19, 2022June 19, 2022 ५ असार ,काठमाडौं । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएपछि प्रधानमन्त्री देउवा अनुपस्थित हुनुभएको हो । उहाँको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन
ओखलढुंगाको रुम्जाटार विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा समाचार June 19, 2022June 19, 2022 ५ असार,काठमान्डौ । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएको छ ।सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा परेका छन् । रुम्जाटार विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण यात्रुको
काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु समाचार June 17, 2022June 17, 2022 ३ असार,काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ ।निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको काठमाडौंमा चुनाव लड्ने तयारी समाचार June 16, 2022June 16, 2022 २ असार, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएनु भएको छ । काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही
बागमती सरकारले कृषि अनुदान खारेज गर्ने समाचार June 16, 2022June 16, 2022 २ असार ,काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९र८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदान बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको हो । बागमती प्रदेश
राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन समाचार June 15, 2022June 15, 2022 लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर,
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा समाचार June 14, 2022June 14, 2022 ३१ जेठ, काठमान्डौ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा जाँदै समाचार June 14, 2022June 14, 2022 ३१जेठ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको हो
मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमाडौं । हाल देशको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू(भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज ९सोमबार० बिहान नेपालको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी