You are here
Home > समाचार > गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस

गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस

९असार,काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस भएको छ ।

बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो ।आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Top