You are here
Home > समाचार > ३०औँ पटकमा एसईई उतीर्ण

३०औँ पटकमा एसईई उतीर्ण

१३ साउन, काठमाडौं। कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल भएका छन् ।

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन् । २९औ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २।० जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जान

Leave a Reply

Top