You are here
Home > समाचार > आमा बाबुमध्ये थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

आमा बाबुमध्ये थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

१२ साउन, काठमाडौं । आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ ।

सरकारले सुरु ९२४ असार २०७९० मा ल्याएको विधेयकमा यस्तो प्रावधान थिएन । तर सांसदहरुले हालेको संशोधनका आधारमा सरकारले सन्तानलाई नै आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोज्ने अधिकार दिने व्यवस्था थप गरेको हो ।नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माका अनुसार यो प्रावधान अनुसार कुनै पनि दम्पतीका दुई सान्तान वा त्यस भन्दा बढी छन् भने उनीहरुले कसैले आमको थर र ठेगाना कसै

Leave a Reply

Top