कृष्ण भूषाल अध्यक्षमा प्रवासी नेपाली मञ्च जापान नागोयाको चौथों अधिवेशन सम्पन्न समाचार June 27, 2022June 27, 2022 १३असार काठमान्डौ । नेकपा ९एमाले० निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्ण भूषालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ। अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उप( संयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका
पोखरामा बाटोसँगै घर भासियो समाचार June 26, 2022June 26, 2022 १२ असार, काठमान्डा्रै । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनु भएको छ। ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी
प्रतिलिटर २६।६२ रुपैयाँ कर छुट होस् पेट्रोलियम पदार्थमा स् शेखर कोइराला समाचार June 24, 2022June 24, 2022 १० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिनु भएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उनको धारणा छ ।यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक
गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस समाचार June 23, 2022June 23, 2022 ९असार,काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस भएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो ।आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने समाचार June 23, 2022June 23, 2022 ९ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताईएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने
घाइते जनावर बोक्न भेटरीनरी एम्बुलेन्स सुचारु समाचार June 22, 2022June 22, 2022 ८ असार, ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज
करेन्ट लागेर एकको मृत्यु समाचार June 22, 2022June 22, 2022 ८असार,काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।बुधबार बिहान आएको ६।१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन् । एक स्थानीय अधिकारीले बीबीसीलाई २ सय ५० जनाभन्दा बढीको
रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा समाचार June 21, 2022June 21, 2022 ७ ,असारकाठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,ु भनी रवि लामिछानेले बताउँनु भएको छ । उनले मंगलबार पार्टी
त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव समाचार June 21, 2022June 21, 2022 ७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको छ ।यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ । २०७२
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते समाचार June 21, 2022June 21, 2022 ७ असार,काठमाडौं । सुर्खेतको लेकबेशि नगरपालिका–४ सहिदचोकमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सुर्खेतकै लेकबेशि नगरपालिका–४ का २९ वर्षीय याम बहादुर परियारको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका परियारको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा