आज मध्यम वर्षाको सम्भावना समाचार July 10, 2022July 10, 2022 २६असार,काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।आज आइतबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेको छ । आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशको पहाडी भू(भाग र बाँकी भू(भागका केही स्थानमा हल्कादेखि मध्यम
भेडापालन व्यवसाय मासिंदै ओखलढुंगामा समाचार July 6, 2022July 6, 2022 २२ असार ,ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको हो । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २
एकैदिन ९० जना कोरोना संक्रमित समाचार July 5, 2022July 5, 2022 २१ असार,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार १ यस १२ जनाको को नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा
नेपाली विधार्थीले जापानमा आएको १ सातामा २ जना वृद्धाको ज्यान बचाएर जापान प्रहरीद्धारा सम्मानित समाचार July 5, 2022July 5, 2022 २१असार,काठमाडौं । जापानको हिरोशिकामा प्रिफेक्चरको खाईत सहरमा ३ जनाजापान प्हरुीले सम्मान गरेकको छ । रेल्वे लिकमा अलपत्र परेको दम्पतिलाई लि पार्ने गर्ने सघाएको भन्दै जापान प्रहरीले सम्मन गरेको हो । यसरी सम्मानित हनेमा भोकेश्रल स्कुलमा जापानी भाषा अध्ययनरत सुमन ,सचिन र निरज रहेको स्थानीय संचार माध्यमहरुको खबर प्रचार गरेका छन्उनीहरुको होस्टल
दक्षिणकाली नगरपालिकामा मिनि लिटर र टर्नल प्लाष्टिक वितरण कार्यक्रम सम्पन्न समाचार July 4, 2022July 4, 2022 २०असार,काठमाडांै। दक्षिणकाली नगरपालिकामा मिनि लिटर र टर्नल प्लाष्टिक वितरण कार्यक्रम हिजो ९आइतबार० सम्पन्न भएको छ । दक्षिणकालि नगरपालिका कृषि शाखा फर्पिङको आयोजनामा सो कार्यकम सम्पन्न गरेको हो । दक्षिणकाली नगरपालिका अन्तर्गत नौ ओटा वडाहरु रहेका छन् । नौओटा वडामा एक वडा बराबर एउटा ट्रयाक्टर वितरण गरेको छ । महिला समह तथा
श्रीलंकामा इन्धन एक दिनलाई मात्रै बाँकी, देशभरका विद्यालय बन्द समाचार July 4, 2022July 4, 2022 २०असार,काठमाडौं । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ ।विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको र त्यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ । राजधानी कोलम्बोसहित देशभरका पेट्रोल पम्पहरूमा तेल भर्ने
बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव समाचार July 3, 2022July 3, 2022 १९ असार, काठमान्डौ। बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए । सोही क्रममा ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमार बेपत्ता भएका थिए भन
भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारतद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार समाचार July 3, 2022July 3, 2022 १९असार,काठमाडौं । भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारत सरकारले अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका
देशभर भारी वर्षाको सम्भावना समाचार June 30, 2022June 30, 2022 १६ असार,काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक समाचार June 28, 2022June 28, 2022 १४ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।मन्त्रिपरिषद्को