मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध समाचार July 24, 2022July 24, 2022 ७श्रावण काठमाडौं।पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार बिहान अवरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा पहिरो गएपछि दुईतर्फी सडक नै अवरुद्ध भएको हो । ढुंगा र माटोसहितको पहिरो पन्छाउन उक्त स्थानमा डोजरको प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो
१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो छ तयारी (विस्तृत जानकारी सहित) प्रवास समाचार July 23, 2022July 24, 2022 टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग
मास्क अनिवार्य प्रयोग गर्न र खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह समाचार July 22, 2022July 22, 2022 ६ श्रावण,काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा
एक सातासम्म उपत्यकामाफोहोर नउठ्ने समाचार July 21, 2022July 21, 2022 ५ श्रावण काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने भएको छ ।काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएको छ ।महानगरपालिकाले
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि उपभोक्तालाई सोहि मुल्य समाचार July 17, 2022July 17, 2022 श्रावण १ काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो । भारतबाट इन्धनको मूल्य घटेर आए
गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको छैठौ अधिवेशन जुलाई १४ मा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको छेठौ अधिवेशनको जुलाई १४ तारिक हुने भएको छ ।जुलाई १४ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।कान्साइ क्षेत्रीय समितिको अधिवेशन
गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई २६ मा टोकियोको शिन ओकुबोमा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक
जापानमा १० औं नेपाल फेस्टिवल फुकुओका अगस्ट ६ मा समाचार July 11, 2022July 11, 2022 २७ असार, काठमाडौं । जापानमा १० औं नेपाल फेस्टिवल फुकुओका(२०२२ु अगस्ट ६ शनिबार हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटीलगायत क्युस्युमा अवस्थित संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल हुन लागेको हो ।नेपाल फेस्टिवल फुकुओका(२०२२ का संयोजक एवं एनआरएनए क्युस्यु
पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई नेपाली जनप्रगतिशील मंच र गलकोट समाज कान्साइले अर्पण गर्यो पुष्पगुच्छा समाचार July 11, 2022July 11, 2022 २७ असार, काठमाडौं । जापानका लोकप्रिय नेता तथा पूर्व प्रधानमन्त्री शिन्जो आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको स्थानमा पुगेर नेपालीहरूले मृत आत्मको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पण गरेका छन । हत्या गरिएको स्थान नारा प्रान्तको किन्तेत्सु रेलवे कम्पनीको यामातो(साइडाइजी स्टेशन नजिकै आबे ढलेको ठाऊमा पुगी नेपाली जनप्रगतिशील मंच जापान कान्साइ क्षेत्रीय
नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता समाचार July 11, 2022July 11, 2022 २७ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ । चौतर्फी आलोचनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई