You are here
Home > समाचार > एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

११ श्रावण ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।यस वर्ष सबैभन्दा बढी ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् । जुन कुल विद्यार्थीको १.९४ प्रतिशत हो ।

Leave a Reply

Top