बालेनले कटाए ५९ हजार मत काठमाडौंमा अब ३ वटा वडाको मात्र मतगणना बाँकी समाचार May 26, 2022May 26, 2022 काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको मात्र मतगणना बाँकी रहेको छ ।अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो
सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा समाचार May 25, 2022May 25, 2022 भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् । lokpati मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका
नागरिकको निःशुल्क स्वास्थ्य बिमा महालक्ष्मी नगरपालिका समाचार May 25, 2022May 25, 2022 धनकुटाको महालक्ष्मी नगरपालिका नवनिर्वाचित मेयर ध्रुव रायले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वाथ्य बिमा गरिदिने हुनु भएको छ । नवनिर्वाचित मेयर ध्रुव रायले औपचारिक पदभार ग्रहण गर्दै विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्ने विपन्न परिवार, अल्पसंख्यक, दलितको नि:शुल्क
दक्षिणकाली नगरपालिका जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण समाचार May 23, 2022May 23, 2022 दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम हिजो (आइतबार) सम्पन्न भएको छ । स्थानिय तहको दोस्रो निवार्चनमा जनप्रतिनिधिको रुपमा आउँनु भएका ९ ओटै वडाका जनप्रतिनिधिहरुलाई सपथ तथा पदभार ग्रहण गरिएको हो । उक्त कार्यक्रम फर्पिङमा सम्पन्न भएको थियो । ९ ओटै वडाका वडा अध्यक्ष्य , वडा सदस्याहरुलाई सपथ तथा
पदभार ग्रहण अल्लाह प्रार्थना र स्वस्ती वाचन गरेर समाचार May 23, 2022May 23, 2022 कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको अल्लाहको प्रार्थना हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् । वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका
मतदान गर्ने आउँदा बसको व्यवस्था, फर्कंिदा बेवास्ता समाचार May 22, 2022May 22, 2022 विभिन्न ठाउँबाट मतदान गर्न घर आएकाहरू स्थानीय तहको नर्विाचन सकएिलगत्तै फर्कनि थालेका छन् । मतदान गर्ने आउँदा यातायतको सुविधा रहेको थियो मतदान सकिएपछि वेवास्था गरेको नागरिकको गुनासो रहेको छ । वभिन्नि पालकिामा वडाध्यक्षदेख िप्रमुख पदका उम्मेदवार र दलहरूले नर्विाचनअघ िवभिन्नि ठाउँमा मजदुरी गर्दै आएका आफूलाई भोट दनि सक्ने धेरैजसो मतदातालाई
एक्लै भोट माग्न हिडेको मेयर विजय समाचार May 22, 2022May 22, 2022 एक्लै भोट माग्न हिडेका मेयर पदमा स्वतन्त्र उम्मेद्धावार दिनु दिनुभएको हर्क साम्पाङ विजय हुनु भएको छ । धरानको उपमहानगरको लागि स्वतन्त्र उम्मेद्धावार दिनु भएको थियो । उहाँ एक्लै भोट माग्न हिड्नु भएको थियो , समर्थकको लागि कोहि आएनन ्तर सुटुक्क भोट दिएर स्थानियवासी जिताएका हुन् । साम्पाङले ७७६१ मत ल्याएर
नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगरमा राप्रपा विजयी समाचार May 20, 2022May 20, 2022 झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित हुनुभएको हो। थापाका प्रतिस्पर्धी नेकपा एकालैकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर एवं निर्वाचन क्षेत्र भएकाले दमक नगरपालिकाको
सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि यौन शोषण समाचार May 20, 2022May 20, 2022 सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना टिकटक मार्फत सार्वजनिक गरेकी छन् । प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् । बुधबार टिकटक
पालिकामा महिला नेतृत्व समाचार May 20, 2022May 20, 2022 बिहीबार मध्यरातसम्मको मतगणना नतिजा अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा दुई, वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला एक जना पनि चुनिएका छैनन् । प्रदेश १ मोरङको कानेपोखरीमा एमालेकी राजमति इङ्नाम कांग्रेसका सञ्जय भट्टराईलाई हराएर प्रमुख