१० हजार ६ सय बढी मत अन्तरले अग्र स्थानमा बालेन समाचार May 19, 2022May 19, 2022 काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १० हजार ६ सय बढी मत अन्तरले अग्रता कायम गरिहनुभएको छ।आज बिहान ९ बजेको मत परिणाम अनुसार शाहले २१ हजार ६ सय २२ मतसहित अग्रता लिईरहनुभएको हो। उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याई रहनुभएको छ। सत्ता गठबन्धनबाट
काठमाडौं आउँदै अमेरिकी उपमन्त्री समाचार May 19, 2022May 19, 2022 अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् ।नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन् कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । परराष्ट्र
चट्याङमा परेर २ जनाको मृत्यु समाचार May 17, 2022May 17, 2022 काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालकाि(९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको हो । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लाग भिकुण्डे स्थानीय मेडकलितर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको
संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल शुरु हुने समाचार May 16, 2022May 16, 2022 मंगलबारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को प्रि–बजेटका बारेमा संघीय संसदको दुबै सदनमा छलफल सुरु हुने भएको छ । स्थानीय निर्वाचन, २०७९ का कारण प्रभावित हुन पुगेको प्रि–बजेट छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसदको दुबै अधिवेशन आह्वान गरेकी हुन् । वैशाख २६ गते मन्त्रिपरिषद्को निर्णयले बजेटका
दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर गठबंधनमा नेपाली काँग्रेसको विजय समाचार May 16, 2022May 16, 2022 काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जितेको छ।कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले बताउनुभयो ।निर्वाचन अधिकृत कार्यालयले केहीबेर अघि आधिकारिक घोषणा गरेर विजयको घोषणा गरेको हो । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर
बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समाचार May 16, 2022May 16, 2022 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए ।त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।नेपाल ओर्लिए
त्रिपाल व्यवस्था गरिने मतदान केन्द्रमा समाचार May 10, 2022May 10, 2022 यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले तदारुकता देखाएको छ। उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा वर्षाको पानीबाट बच्न पाल/त्रिपाल वा
निवार्चनले पढाइमा पारेको असर समाचार May 10, 2022May 10, 2022 त्रिभुवन विश्वविद्यालयले चुनावको छेको पारेर २३ दिन बिदा दिने निर्णय गरेको छ । वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बर्खे बिदा दिने निर्णय गरेको हो । वार्षिक क्यालेन्डरअनुसार त्रिविले जेठ १५ देखि बर्खे बिदा दिने गरेको थियो ।यो अवधिमा त्रिविका कर्मचारीबाहेक विद्यार्थी, प्राध्यापक र ल्याबका कर्मचारीलाई बिदा हुने भएको छ । त्रिविका प्रवक्ता योगेन्द्रप्रसाद
बालबालकिा चुनाव प्रचारमा प्रयोग समाचार May 9, 2022May 9, 2022 दल र उम्मेदवारले आचारसंहतिा मचिेर चुनावी प्रचारमा बालबालकिालाई प्रयोग गर्ने क्रम बढेको छ । उजुरीलाई मात्रै आधार मान्दा पन िवैशाख ८ यता आठवटा दलले बालअधकिार उल्लंघन गर्दै बालबालकिालाई सभा-जुलुसमा लगाएका छन् । परषिद्ले आफ्नो संयन्त्र परचिालन गरेर चुनाव प्रचारप्रसारमा बालबालकिा प्रयोगसम्बन्धी वविरण संकलन गररिहेको छ । परषिद्ले अनलाइनबाट पन िप्रमाणसहति उजुरी लइिरहेको छ । ती