You are here
Home > समाचार > १० हजार ६ सय बढी मत अन्तरले अग्र स्थानमा बालेन

१० हजार ६ सय बढी मत अन्तरले अग्र स्थानमा बालेन

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १० हजार ६ सय बढी मत अन्तरले अग्रता कायम गरिहनुभएको छ।
आज बिहान ९ बजेको मत परिणाम अनुसार शाहले २१ हजार ६ सय २२ मतसहित अग्रता लिईरहनुभएको हो। उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याई रहनुभएको छ। सत्ता गठबन्धनबाट मेयरकाे उम्मेदवार बन्नु भएकी सिर्जना सिंहले १० हजार २ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Top