You are here
Home > समाचार > मतदान गर्ने आउँदा बसको व्यवस्था, फर्कंिदा बेवास्ता

मतदान गर्ने आउँदा बसको व्यवस्था, फर्कंिदा बेवास्ता

विभिन्न ठाउँबाट मतदान गर्न घर आएकाहरू स्थानीय तहको नर्विाचन सकएिलगत्तै फर्कनि थालेका छन् । मतदान गर्ने आउँदा यातायतको सुविधा रहेको थियो मतदान सकिएपछि वेवास्था गरेको नागरिकको गुनासो रहेको छ । वभिन्नि पालकिामा वडाध्यक्षदेख िप्रमुख पदका उम्मेदवार र दलहरूले नर्विाचनअघ िवभिन्नि ठाउँमा मजदुरी गर्दै आएका आफूलाई भोट दनि सक्ने धेरैजसो मतदातालाई गाउँ बोलाएका थिए । विभिन्न ठाँउमा ल्याउन बस र जपिको व्यवस्था पन िगरदिएिका थएि । तर, फर्कनिे बेला भने सोधपुछ नै नगरेको नागरिकहरूको गुनासो छ । ॅआउने बेला बस तयार थयिो । सोही बसमा आयौं भोट हालसिकेपछ िहालखबर सोधपुछ गर्न पन िकोही आएनन् ।

Leave a Reply

Top