एक्लै भोट माग्न हिडेको मेयर विजय समाचार May 22, 2022May 22, 2022 एक्लै भोट माग्न हिडेका मेयर पदमा स्वतन्त्र उम्मेद्धावार दिनु दिनुभएको हर्क साम्पाङ विजय हुनु भएको छ । धरानको उपमहानगरको लागि स्वतन्त्र उम्मेद्धावार दिनु भएको थियो । उहाँ एक्लै भोट माग्न हिड्नु भएको थियो , समर्थकको लागि कोहि आएनन ्तर सुटुक्क भोट दिएर स्थानियवासी जिताएका हुन् । साम्पाङले ७७६१ मत ल्याएर विजय भएका हन् ।