व्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारार्थ एनआरएन कान्साइद्वारा १ लाख ४२ हजार रुपिंया सहयोग प्रदान प्रवास समाचार March 18, 2020March 19, 2020 गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, कान्साइ क्षेत्रीय समितिले पत्रकार कमल पौडेलको उपचारका लागि संकलन गरेको नगद १ लाख ४२ हजार रुपैया दीपश्री क्रिएटिभ मिडिया मार्फत उहाकी पत्नी अम्बिका पौडेललाई हस्तान्तरण गरेको छ। संचारकर्मी पुरुषोत्तम लामिछानेको अनुरोधमा एनआरएन कान्साइले संकलन गरेको रकम एनआरएन कान्साइका कोषाध्यक्ष बिष्णु सापकोटाको सहयोगमा नेपाल पठाइएको थियो ।
एनआरएन कान्साईको आयोजनामा ओसाकामा निशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न प्रवास समाचार February 17, 2020February 18, 2020 दीपा कडेल ५ फागुन, ओसाका,जापान एनआरएनए जापान कान्साइ क्षेत्रिय समितीले ओसाकाको बेन्तेन्चोमा फेब्रअरी १२ तारिक निःशुल्क कानुनी परामर्श सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ ।कान्साइमा रहेका नेपाली हरुलाई लक्षित गरी संचालन गरिएको उक्त सेमिनारमा ५० जना भन्दा नेपाली हरुको सहभागीता रहेको थियो।जापानीका कानुनी परामर्शदाता अधिकारी हिरोनोबु यामामोतोले जापानमा रहेका बिदेशीका अती
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एन आर एन कान्साइको तीन लाख आर्थिक सहयोग समाचार February 4, 2020February 4, 2020 ओसाका,माघ २१ दिपा कडेल, गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान कान्साइ क्षेत्रिय समितिले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि नगद तीन लाख रुपैया आर्थिक सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ संचालन भैरहेको श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महायज्ञको शुभ
एनआरएनए कान्साईले ओसाकामा निःशुल्क कानुनी परामर्शको आयोजना गर्ने प्रवास समाचार January 19, 2020 ५ माघ, ओसाका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिले जापानको ओसाकामा नेपालीहरुका लागि भिषा लगाएत अन्य कानुनी विषयमा निःशुल्क परामर्श दिने भएको छ । फेब्रअरी १२ तातिकमा गरिन लागिएको उक्त परामर्श कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुन कान्साईबासी नेपालीहरुलाई एनआरएनए कान्साई परिवारले अनुरोध गरेको छ । उक्त परामर्श दिनेबारे
डिला गैरेलाई अध्यक्ष चयन गर्दै गैरे सेवा समाज जापानको अधिबेशन सम्पन्न प्रवास समाचार January 16, 2020January 19, 2020 जापानमा बसोबास गर्ने गैरे दाजुभाइहरुको सस्था गैरे सेवा समाज जापानको चौथो अधिबेशन सम्पन्न भएको छ । जनवरी १४ तारिखका दिन चिवाकेनको ताजमहल रेष्टुरेन्टमा सम्पन्न अधिबेशनले डिला गैरेको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा भुम प्रसाद गैरे, उपाध्यक्षमा भिम प्रसाद गैरे, तारा प्रसाद गैरे, देवीलाल गैरे महासचिब
नेपालको शिक्षा, स्वास्थ्य र खेलको क्षेत्रमा योगदान गर्नुहुने जापानी नागरिक लाई एन आर एन कान्साइको सम्मान प्रवास समाचार January 8, 2020 दीपा कडेल २३ पुस, ओसाका तीन दशक भन्दा लामो समय देखी नेपालको शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा निस्वार्थ सहयोग गर्नुहुने जापानी नागरिक किन्जो यामासिता र दुई दशक अघिदेखी नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्दै आउनु भएका जापानी नागरिक कोबायासी योहेइलाई उहाँहरूको कामको उच्च मूल्याङ्कन गर्दै एन आर एन कान्साइले ओसाकामा आयोजित एक कार्यक्रमका बिच
कान्साइमा भब्य भयो नेपाल भ्रमण वर्ष २०२० को सुरुवात प्रवास समाचार January 5, 2020 दीपा कडेल २० पुस, ओसाका एन आर एन जापान कान्साइ क्षेत्रीय समितिले नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भब्य रुपमा गरेको छ।नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेकै दिन जनावरी १ तारिक ओसाका स्थिति उमेदामा रहेको होटल हिल्टनमा एक भब्य समारोहका बिच एन आर एन कान्साइले नेपाल भ्रमण वर्षको शुरुवात
ओकायामा नेपाली समाजले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी विविध समाचार December 11, 2019 मंसिर २५ गते । चितवनको विकट राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बुधवार वितरण गरिएको छ । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्वयमा ओकायामा नेपाली समाजले करिव ८२ हजार बरावरको सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई एक थान स्वीटर,एक
धुम्बाराहिमा जेष्ठ नागरिक आवास गृह निर्माणका लागि एनआरएनए कान्साइको आर्थिक सहयोग प्रवास समाचार October 26, 2019 गैरआवासीय नेपाली संघ जापानको क्षत्रिय समिति कान्साइलेजेष्ठ नागरिक आवास गृह निर्माणका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौँको धुम्बाराहिमा रहेको गरिब तथा असहाय बृद्धाहरुका लागि निर्माण भइरहेको ‘धुम्बाराहि लायन बृद्धाश्रम Dhumbarahi lion old age care home को लागि एनआरएन कान्साइ जापानले २,११,००० (दुई लाख ११ हजार रुपैया) सहयोग गरेको हो । लायन्स
आपत्कालिन शिविरमा रहेका जापानिजहरूलाई एनआरएन कान्साईले नेपाली खाना खुवायो प्रवास समाचार October 22, 2019 जापानमा यहि अक्टोबर महिनाको १२ तारिक आएको विनाशकारी ताईफूका कारण क्षतिग्रस्त क्षेत्र मध्यको एक नागानो केनमा आअक्टोबर महिनको २१ तारिक विष्णु साप्कोटाको नेतृत्वमा एनआरएन कान्साईले आपत्कालिन शिविरमा रहेका जापानिजहरूलाई नेपाली खाना खुवाएको छ ।एनआरएन कान्साईको तर्फबाट उप-संयोजक दिलीप शर्मा ,सल्लाहाकार जगत थापा,मानानार्थ सदस्य दिलीप कंडेल तथा शुभ चिन्तक रामचन्द्र गैरे