एन आर एन जापानका सल्लाहकार तुलसिराम खरेललाई मातृ शोक प्रवास August 21, 2018August 21, 2018 एन आर एन ए निबर्तमान आइसिसी सदस्य तथा एन आर एन जापानका सल्लाहकार तुलसिराम खरेल,समाजसेवी मुक्तीराम खरेल तथा टीकाराम खरेलकी आमा नन्दकली खरेलको यही २०१८ अगष्ट २० तारिकका दिन उपचारको क्रममा ७५ बर्षको उमेरमा ओसाकामा निधन भएको छ। केही समय देखी बिरामी पर्नु भएकी खरेलको उपचारको क्रममा निधन भएको हो
ओसाकामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न प्रवास समाचार August 15, 2018August 15, 2018 कान्साइको ओसाकामा गत अगस्ट १३ तारिक स्टार ग्रुप र ओएनएस ग्रुपको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न भएको छ ।जापानका बिभिन्न शहरहरुमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कान्साइकाम रहनु भएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । ८० पुरुष,३४ महिला सहीत ११४ जनाले स्वास्थ जाच तथा परामर्श सेवा
टोकियोमा नेपाली बिज्ञहरुको छलफल सम्पन्न। प्रवास समाचार August 14, 2018 जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा नेपाल जापान डाईलग सिरिज नामक छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जापानको लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट जापानमा आइ अध्ययन, अध्यापन, अनुसन्धान,तथा विभिन्न बिषयमा बिज्ञता हााँसिल गरि जापानलाई कर्मथलो बनाएका ७० जना जति नेपाली बुद्धिजीविहरुको साथमा केहि
नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार August 9, 2018 पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०`` विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को
साबधन ! जापानी भाषा बिद्यालय तथा भोकेशनल कलेजले झुक्याउलान प्रवास विचार July 24, 2018July 25, 2018 -नरेन्द्र बस्नेत दिनेश जापानमा नेपालीहरु कहिले देखि कसरि आउन थाले भनेर ठोकवा गर्न कसैले नसके पनि केहि तथ्यहरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपाल बाट अप्रिलमा हिडेर जून १७,१९०२ मा पानि जहाज मार्फत
गण्डकी प्रदेशका सांसद प्रकाश चन्द्रलाई ओसाकामा स्वागत प्रवास July 22, 2018July 23, 2018 एन.आर.एन कान्साइका संस्थापक संयोजक तथा गण्डकी प्रदेश नम्बर ४ अन्तर्गत गोर्खा क्षेत्र नम्बर २ ख् प्रदेश सभाका नेपाली कांग्रेसका तर्फबाट निर्बाचित सांसद प्रकाश चन्द्र दवाडीलाई ओसाकामा स्वागत गरिएको छ । आफ्नो निजी कामको सिलसिलामा ओसाकामा रहनुभएका सांसद दवाडीलाई भेटघाट कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । जापानको ओसाकालाई लामो समय कर्मथलो
कान्साइमा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने प्रवास समाचार July 7, 2018 जापानको कान्साइमा स्टार ग्रुप र ओएनएस ग्रुपको आयोजनामा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने भएको छ । आयोजकले दिएको पूर्ण जानकारी जस्ताको तस्तै यस् प्रकार छ । सुबिधाहरु -नेपाली डाक्टरहरुद्वारा जाँच गरिने -नेपाली भाषामा नै कुरा गर्न सकिने -होकेन कार्ड (विमा कार्ड ) नचाहिने -मानसिक रोगको लागि परामर्श -मुटुको नि:शुल्क भिडियो एक्सरे
दीपश्रीको पहलमा बिद्यालयमा रङ रोगन प्रवास समाचार July 7, 2018 दीपश्री क्रिएटिभ मिडियाको पहल र जापानको नागोया निवासी समाज सेवी जुन्को किदोको आर्थिक सहयोगमा काभ्रेको धुनिखेलमा रहेको श्रीबाल मन्दिर आधारभुत बिद्यालयमा रङ रोगन गरिएको छ ।समाज सेवी छबिन्द्र राज काडेलको ब्यबस्थापनमा करिब २ लाख १० हाजार जापानि एनको लागतमा उक्त बिद्यालयमा रङ रोगन सम्पन्न गरिएको थियो।यस आघी जापानी नागरिक किदोले उक्त
रामकुमार पाडे र प्रकाश पौडेल माइलाको ‘हजार हाइकु’ बिमोचित प्रवास साहित्य July 7, 2018 काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थिती को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो । बिमोचित पुस्तक माथी
राष्ट्रिय आविष्कार केन्द्रलाई एन आर एन कान्साइको आर्थिक सहयोग प्रवास समाचार July 7, 2018July 7, 2018 एन आर एन कान्साइले डा.महाबिर पुन अध्यक्ष रहनु भएको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एकहत्तर हजार चार सय त्रिसात्ठी नेपाली रुपैयाँ नगद सहयोग प्रधान गरेको छ। एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलको संयोजकत्वमा गठित समितिले सन्कलन गरिएको रकम जुलाई ६ तारिक क्योदाइ रेमिटान्स मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई