गल्कोटे गायक दुर्गेश कार्कीले जापानबाट काउली बुढी सन्ध्या लाइ दिए दबाब (हेर्नुहोस भिडियो सहित) प्रवास मनोरञ्जन September 19, 2018 मेघराज रिष्मेली, जापान १९,सेप्टेम्बर २०१८,बुधबार नेपाली गित संगितमा छुट्टै पहिचाहन गराउदै आएका बाग्लुङ गल्कोट नरेठाँटिमा जन्म भई हाल प्रवास जापान लाई कर्म थलो बनाइ लोक गीतमा निरन्तरता दिदै आएका दुर्गेश कार्कीले नयाँ गीत बजारमा आएको छ । छोटो समयमा नेपाली लोक दोहोरी गीतमा आफ्नो नाम स्थापित गराएका कार्कीले पछिल्लो समयमा दबाब नामक लोक दोहोरी गित बजारमा लिएर आएका छन उक्त गितमा सन्ध्या बुढा काउली बुढी र स्वंयम दुर्गेश कार्कीको स्वर रहेको छ भने लय शब्द पनि गायक कार्कीको नै छ । स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन सुरेश श्रेष्ठले छायांकन गरेका छन भने आशिष प्रताप जंग र साया भण्डारीको अभिनय रहेको गितमा भिडियो सम्पादन प्रकाश धमलाले गरेका छन । यस गितलाई यग्सना डिजिटल प्रा•लि• ले बजार ब्यावस्थापन गरेको छ । https://www.youtube.com/watch?v=jOXirjVBp2U&feature=youtu.be