नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का जापानमा स्वच्छ ऊर्जा पुरस्कार-२०१७ बाट पुरस्कृत प्रवास समाचार July 7, 2018 ओसाका, जापान । वैकल्पिक ऊर्जा विकासको क्षेत्रमा गरेको अनुसन्धानको लागि नेपाली वैज्ञानिक डा. ध्रुव खड्का जापानमा पुरस्कृत भएका छन् । सौर्य ऊर्जालाई विद्युत ऊर्जामा परिवर्तन गर्न प्रयोग गरिने एक नवीनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइटको बारेमा गरेको अनुसन्धानलाई उत्कृष्ट ठहर गर्दै युवा वैज्ञानिक खड्का पुरस्कृत भएका हुन् । खड्कालाई उनी कार्यरत जापानको
नेपालको विकास सम्भावना बारे टोक्योमा अन्तर्क्रिया सम्पन्न प्रवास June 12, 2018June 12, 2018 नेपाललाई माया गर्ने र नेपालको विकासका क्रियाकलापमा संलग्न जापानी नागरिकहरु र नेपाली बौद्धिक समुदायबीच टोकियोमा अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार ( २८ गते) नेपाललाई नजिकबाट नियालेका जापानी नागरिकहरु र जापानमा रहेका नेपाली बौद्धिक बर्गले नेपालको विकास सम्भावना बारे गहन छलफल गरेका हुन् । जापानको साईतामा विश्वविद्यालयका प्राध्यापक ईतो यूकीले नेपाली
डा.महाबिर पुन संग जापानको ओसाकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार May 22, 2018 समृद्द रास्ट्रको लागि आफ्नो सर्बस्व यसमै लगानी गरि लागि पर्नु भएका रास्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन संग जापानको ओसाकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कान्साई वरपरको विभिन्न क्षेत्रमा आबद्द नेपालीहरुको सहभागिता रहेको थियो । डा.पुन ले आफ्नो सुरुवातिका दिनदेखि हालसम्मका गतिबिधि हरुमा प्रकाश पार्दै समृद्द रास्ट्रको लागि
समस्याको बिच बाट अबसरको खोजी गरौ प्रवास विचार May 18, 2018May 19, 2018 -लक्षमण गैरे सुनेको छु जापान सम्पन्नता र समृद्धताले भरिएको सुन्दर राष्ट्र हो। मेरो बाल्यकाल नेपालको मलीलो अनि सुन्दर तराईको फाटमा बित्यो ,पढाईलाई निरन्तरता दीदै मैले फलामे गेट अर्थात एस.एल.सी परिक्षा पनि उत्तीर्ण गरे । अब सबैको धरमा त्यही चुलो न हो ।सबैलेकोमा पाक्ने खाना त्यही न हो ।कसैको सुन र
नाता प्रवास साहित्य May 10, 2018 -विष्णु प्रसाद घिमिरे बर्षौं भयो मैले उन्लाइ देखेको,भेटेको,चिनेको अनि उन्ले मलाइ पनि उनि मुस्कुराँएका विहानिहरु हतास हतासमा दौडिएका दैनिकिहरु देखेको छु मैले र कयौं साँझहरुमा एक्लै एक्लै गुनगुनाएको सुनेको पनि छु ।। उन्का जिवनका हर उताव चढाव सगं परिचित छु म उन्ले देखेका भोगेका सुख दु: ख महसुस गर्न सक्छु म उन्लाइ राम्रो/नराम्रो लाग्ने सवै कुराहरुको जानकार हँु म उन्लाइ
डा.महाबिर पुन जापान आउँदै, एन.आर.एन कान्साईले मे २१ तारिक ओसाकामा अन्तरकृया गर्ने प्रवास May 9, 2018May 10, 2018 प्रविधिको यथेस्ट सदुपयोग र विकास गरेमा देशलाई चाडै सम्बृदीको बाटोमा लान सकिने भएकोले यसको यथोचित बिकासको लागि देशलाई अगाडी बढाउने मान्यता सहित राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना गरेर सम्बृदी हाम्रै पालामा भन्ने महत्त्वकांक्षि योजना सहित अगाडी बढेका डा.महाबिर पुन जापान आउने भएका छन्। पछिल्लो समय ड्रोनको सफल परिक्षण गरेर चर्चामा रहेका डा.पुनले
श्रीसरस्वती प्राथमिक बिद्यालयको पक्कि भवन भब्य रुपमा उदघाटन,एम्बुलेन्स पाउदा स्थानिय दंग प्रवास समाचार April 23, 2018April 23, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स
गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई खेलकुद प्रवास April 22, 2018April 22, 2018 गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई ओशाका- नेपाली नयाबर्ष २०७५ को पुनित अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईले यहि महिनाको २० गते (अप्रिल २० तारिख)मा मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ! प्रतियोगितामा सहभागी टिमहरु एवान स्पोर्ट क्लब कान्साई,बिंहुँकोट समाज कान्साई
नेपाली तेक्वान्दो टोली जापान आउदै खेलकुद प्रवास April 19, 2018April 19, 2018 सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही, तिलक लामा, नन्दु विष्ट, प्रदीप आले मगर, सिद्धार्थराज प्रधान, जुनसाङ लामा तामाङ, अभय थापा, आयुश मगर, सौजन न्यासुर, विनोद थापा, आर्यन पौडेल,
बिष्णु सापकोटाको पहलमा निर्माण भएको बिद्यालयको नयाँ पक्की भबन अप्रिल २२ तारिक हस्तान्तरण गरिने प्रवास विविध समाचार April 18, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न भएको छ ।भबनको उदघाटन आगामी अप्रिल २२ तारिक