कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा,नाम दर्ता गर्ने समय अप्रिल १८ तारिक सम्म खेलकुद प्रवास April 16, 2018 गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिले आगामी अप्रिल २० तारिक आयोजना गर्न लागेको कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईका सचिब नरबहादुर थापाले ब्यबस्थापकिय सम्पूर्ण तयारी पुरा भएपनि कान्साइमा रहेका धेरै भन्दा धेरै संघ संस्था तथा समुहको उपस्थिती रहोस
ओसाकामा अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न(भिडियो सहित) प्रवास April 16, 2018April 16, 2018 एन.आर.एन कान्साइले वरिष्ठ प्राध्यापक तथा राजनीतिक बिश्लेसक डा.सुरेन्द्र् केसी सँग अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।ओसाकाको आबेनो सिमिन गाकुस्यु सेन्टर तेन्नोजी (आबेनो बेरुता३तला)एन आर एन कान्साइले आयोजना गरेको कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था र आगामी भबिस्यको लगाएत बिबिध बिषयमा अन्तर्कृया भएको थियो ।समाजसेवी सुनिल
जापानमा स्वर्गिय खुमबहादुर खड्काको स्मृतिमा श्रद्धान्जली सभा प्रवास April 12, 2018 जनसम्पर्क समिती कान्साइ जापानले, नेपाली काग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री स्वर्गिय खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।कान्साइको ओसकामा आयोजना गरिएको सभामा कान्साइ समितिका सभापति ॠषिरामा सापकोटा,समाज सेवी तथा एन आर एन ए निबर्तमान आइसिसी सदस्य तुलसिराम खरेल,जनसंपर्क समिती जापानका सहमहामन्त्री हरी प्रशाद कंडेल,केन्द्रीय सदस्य कृष्ण
ओसाकामा अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम हुने प्रवास April 7, 2018April 7, 2018 एन.आर.एन कान्साइले बरिस्ठ प्राध्यापक तथा राजनीतिक बिस्लेशक डा.सुरेन्द्र् केसी सँग अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ् । देशको वर्तमान राजनीतिक अवस्था र आगामी भबिस्य बिषयक अन्तर्कृया कार्यक्रमको लागि डा.सुरेन्द्र् केसी यही अप्रिल १५ तारिक जापान आउन लागेका हुन। सम्रिद्द राष्ट्र निर्माणको लागि सदैब राजनीतिक पार्टी र
जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन प्रवास साहित्य April 4, 2018 जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको उपस्थिति थियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै
विदेशमा नेपाली समाज, सामाजिक संस्था र समाजसेवा प्रवास विचार March 29, 2018 -धन प्रसाद सापकोटा ( शुरेश ) मानीस सामाजिक प्राणी हो । समाज बिना बॉच्न सक्दैन । विभिन्न किसीमका मानिसहरु मिलेर समाज बनेको हुन्छ ।समाजमा रमाएर बाच्ने मानिसको अधिकार हो । नेपालीहरु बैदेशिक रोजगारी र अध्ययनको लागि विदेशमा वस्नेको संख्या धेरै छ ।कर्म भुमिको भन्दा जन्म भुमिको संस्कृती संग मोह हुनु सामान्य
जापानमा गायनमा जम्दै कुलबिर थापा प्रवास मनोरञ्जन March 3, 2018 हाल जापानको ओसाकामा रहेर संगीतिक यात्रामा लम्कदै गरेका लोक दोहोरी गायक कुलबिर थापा बिस्तारै ओसाकावासी नेपालीहरुको मनमा बस्न सफल हुँदै गएका छन। ओसाका तथा आसपासमा हुने संगीतिक कार्यक्रममा प्राय आफ्नो प्रस्तुती दिन पुग्ने थापाले आफ्ना हरेक प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने गरेका छन । बि स २०४५ पुस
सफल ब्यवसायको लागि सचेत हुने बेला आएको छ प्रवास विचार March 3, 2018March 3, 2018 -धन प्रसाद सापकोटा,ओसाका नेपालीहरु अहिले संसारको बिभीन्न देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन । जापानमा पनि नेपालीको संख्या धेरै नै छ । तर अरु देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्ने हरुको संख्या उल्यख्य छ । जुन एउटा नेपालीको लागि गौरवको विषय हो । लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ
मानबिय सहयोगको नाममा ब्यापार नगरौ प्रवास विचार March 2, 2018 -नरेन्द्र बस्नेत (दिनेश), जापान हामी नेपालीहरु मनकारी छौ, अत्यन्तै मनकारी छौ, त्यसैले त सधै आफुले सकी नसकी दुख गरेर कमाएको पसिनाको कमाइ क्षण भरमै अरुको सहयोगको लागि दिन तुरुन्तै तत्पर भइहाल्छौ। आजभोली जापानमा मात्रै होइन सम्भबत नेपालीहरु पुगेको अधिकांस देशहरुमा फेसबुक चन्दा आतंक अथवा सामाजिक संजाल मार्फतको चन्दा आतंकले यस्तरी जरो गाडेको
मार्च २१ तारिख टोक्योमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने प्रवास March 1, 2018March 1, 2018 जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको लागि नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ । यहि मार्च २१ तारिख बुधबारको दिन टोक्यो आसागयास्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको हो । जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा