You are here
Home > प्रवास > चितवन समाज कान्साइको तीज धमका सेप्टेम्बर ३ तारिकमा मा हुने

चितवन समाज कान्साइको तीज धमका सेप्टेम्बर ३ तारिकमा मा हुने

चितवन समाज जापान, कान्साइ क्षेत्रीय समितीको आयोजनामा आगामी सेप्टेम्बर महिनाको ३ तारिकका दिन कोबेको आसिया सिटी सेन्टरमा साँझ ४ :३० बजेदेखी तीज धमका २०१८ हुने भएको छ । तीज धमका २०१८ मा चर्चित कलाकारहरु प्रकाश सपुत, चन्दा अर्यल तथा स्थानिय कलाकार सुशिल ज्ञवालीको साथमा चर्चित डिजे काजी अनिलको डिजे  प्रस्तुती रहने चितवन समाज जापान, कान्साइ क्षेत्रीय समितीका संयोजक अनुप पौडेलले जानकारी दिनुभयो ।कार्यक्रममा प्रेबेशको लागि प्रती ब्यक्ती २००० एन तथा प्रती जोडी ३५०० एन लाग्ने बताइएको छ।

Leave a Reply

Top