स्वर्गिय सापकोटाको अन्तिम संस्कार सेप्टेम्बर ७ तारिक गारिने प्रवास September 6, 2018 एन.आर.एन कान्साइको सदस्य हुँदै एन.आर.एन जापानका निबर्तमान कार्यसमिती सदस्य बिभिन्न समाजमा अग्रणि भूमिकामा सकृय जापानको ओसाकामा लामो समय देखी ब्यबसाय गर्दै आउनुभएका समाजसेवी डिलाराम सापकोटाको पार्थिब शरीरको दाहसंस्कार गर्ने कार्यक्रम यहीँ सेप्टेम्बर ७ तारिकका दिन दिउँसो ३ बजे देखि गरिने परिवार श्रोतले बाटएको छ ।श्रदान्जलीका लागि भने बिहान बिहान ९ बजेदेखी दिउसो ३ बजेसम्म को समय तय गरिएकोछ । उहाको अन्तिम संस्कार् गरिने स्थान यस प्रकार छ । KEIAI Civic Hall Sakai 590-0002 Sakai Shi, Sakai-ku, Sando-machi 3 – 1 – 12 TEL.072-221-1059