You are here
Home > प्रवास > बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाकाको तयारी पुरा

बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाकाको तयारी पुरा

बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाकाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।
सेक्टेम्बर १० तोकियो नागानो जिरो हल र ११ ओसाका क्योबासीको होटल केहान गाडेनमा गर्न लागेको तिज धमाका २०१८ मा नेपाल बाट प्रसिद्ध गायक प्रजापति पराजुली र राधीका हमाल जापान आई पुगेका छन् । ओसाका मा११ साँझ ५:०० बजेबाट शुरू हुने तिज धमाकामा सुर्य खड्का र स्थानिय कलाकार कुलबिर थापा र दिनेश के सी को पनि प्रस्तुती रहने छ । नेपालमा स्वास्थ्य शिबीर संचालन सहयोगीर्थ भाग्यशाली चिठ्ठा कार्यक्रम र तिज धमाका को आयोजना गरेको समाजले जनाएको छ ।
सबैमा उपस्थित भई भरपुर मनोरञ्जन लिन र कार्यक्रम सफल बनाईदिनुहुन बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समिती हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Top