एनआरएनए जापानको निर्वाचन रद्द गर्न असन्तुष्ट पक्षहरुको माग,यथा स्थितिमा आर्थिक कोष हस्तान्तरण नगरिने प्रवास समाचार September 12, 2021 एनआरएन जापानको जुलाई ३० मा भएको निर्वाचन धाँधलीपुर्ण भएको भनी असन्तुष्ट पक्षले निर्वाचन रद्द गर्न माग गरेको छ । आईतवार एक प्रेस बिज्ञप्ती सार्वजानिक गर्दै बिभिन्न पक्षबाट धाँधलीको प्रमाणीत हुँदा समेत आइसिसीले झन् झुठको खेती गर्नतर्फ उद्धत भएको उल्लेख गरिएको छ । केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ,
एनआरएनए कान्साइले गर्ने अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा प्रवास समाचार September 8, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आज (सेप्टेम्बर महिनाको ८ तारिक) गर्न लागेको “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा
तीजको अवसरमा एनआरएनए कान्साइले अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने प्रवास समाचार September 4, 2021September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आगामी सेप्टेम्बर महिनाको ८ तारिक “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसपाली अल्ली
एनआरएनए जापानमा निवर्तमान कोषाध्यक्षको बुझ बुझारथ भएन प्रवास समाचार September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापानले निवर्तमान कोषाध्यक्ष कालिका थापाले २०१९-२०२१ कार्यकलको आर्थिक विवरण बुझ बुझारथ नगरको भन्दै बुझ बुझारथ नगरे सम्म केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरेको छ । एनआरएनए जापानले आयोजना गरेको बुझ बुझारथ कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे तापनि
अर्लाङकोट सेवा समाज जापानद्वारा स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं -९ दासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन हुनु भएका स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई अर्लाङकोट सेवा समाज जापानको पहलमा संकलन गरिएको ६००,००० (६लाख)जापानी एन हस्तान्त्रण गरिएको छ । समाजका संस्थापक संरक्षण तुल्सीराम खरेलले मृतककी श्रीमती कमला केसीलाई अर्लाङकोट सेवा समाज
स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई स्टार ग्रुपको पहलमा संकलन गरिएको नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 3, 2021September 3, 2021 गुल्मी जिल्ला डासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको परिवारलाई जापानमा रहेको स्टार ग्रुपको पहलमा संकलन गरिएको एक लाख दशहजार एकसय एघार जापानी एन हस्तान्तरण गरिएको छ । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र उपचारका क्रममा अस्पतालमै
छानबिन समितीको अपूर्ण प्रतिवेदन प्रति गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीको आपत्ति प्रवास समाचार August 30, 2021August 30, 2021 दीपश्री अन्लाईन,कान्साइ एनआरएनए जापानमाको निर्वाचन समीक्षा समितिले जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निष्कर्ष निकालेको प्रतिवेदनमा आफुलाई एक पटक जानकारी समेत नगराइ आफ्नो नाम उल्लेख गरेकोमा गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीले आपत्ति जनाउनुभएको छ । आफ्नो अधिकारिक फेसबूक पेज मार्फत उहाँले आपत्ति जनाउनुभएको भएको हो । उहाँले
एनआरएन जापानको चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक प्रवास August 30, 2021 एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भएको र त्यसमध्ये दुई हजार ९० मत खसालिएको निष्कर्ष समितिले निकालेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा प्रत्येक ग्रुप इमेहरुबाट एक देखि ४९६ मतसम्म खसेको उल्लेख
जापानमा निधन भएका नारायण बहादुर खत्रीको अन्तिम संस्कार बिहिबार गरिने प्रवास August 17, 2021August 17, 2021 जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ।ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय नेपाली संघका केन्द्रित सदस्य
नेपाली विधार्थी समाज जापानको प्रमुख सल्लाहाकारमा डा. सरोज कंडेल चयन प्रवास August 14, 2021 सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । साथै विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी , ज्ञान सिपको