आइतबारदेखि ‘ एनआरएन द सिङ्गर’ को डिजिटल अडिशन शुरु,उद्घाटन भयो भव्य प्रवास मनोरञ्जन August 14, 2021August 14, 2021 काठमाडौँ – विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। भर्चुएल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार
एनआरएनए कान्साईले कोरोना खोप सम्बधि निःशुल्क परामर्श दिने प्रवास समाचार August 11, 2021August 11, 2021 -बिन्दु ढकाल,ओसाका,जापान एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले कान्साईमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोप सम्बन्धि निःशुल्क परामर्श सेवा सञ्चालन गरेको छ।भाषा लागाएत अन्य कुनै पनि कारणले कान्साई क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई समस्या नपरोस भन्ने उद्देश्यले निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्माले दीपश्री अन्लाईनलाई
नेपाली विधार्थी समाज जापानले “नेसाज स्मारिका” प्रकाशन गर्ने प्रवास समाचार August 6, 2021 नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले “नेसाज स्मारिका ” प्रकाशनको लागी तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी नेसाज स्मारिका प्रकाशन गर्न लागेको कुरा अध्यक्ष अजय रानाले जानकारी दिनुभयो साथै सबैको साथ र सहयोगको मिल्ने बिश्वास अध्यक्ष
के यो लडाईमा तपाईहरूले मतदाताहरूको मन जित्नुपर्दैन? प्रवास विचार August 6, 2021 -दिलिप शर्मा गैरे धेरै दिन चुप लागेर सबैका कुरा सुनियो,पढियो कतिपय कुरा मनन योग्य पनि रहे तर कतिपय कुरा अनुत्तरित रहे त्यसैले केहि लेख्ने जमर्को गर्दै छु।यो लेख्नुको आशय कसैलाई समर्थन गर्नु या कसैको विरोध गर्नु पटक्कै होईन।कहि कतै मेल खान गएमा संयोग मात्र हुनेछ।त्यसबाट पर्नगएको असुविधा प्रति क्षमाप्राथी छु। १)एनआरएनए
टोकियो ओलम्पिक : २५७ स्वर्णको टुंगो लाग्यो खेलकुद प्रवास August 5, 2021 ओसाका, साउन २१ गते । टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण जितेर शीर्ष स्थानमा आफ्नो वर्चश्वतालाई यथावत राखेको छ । २३ जुलाईमा टोकियो ओलम्पिक उद्घाटन भए यता हालसम्म ५९ राष्ट्रले कम्तिमा एक
एनआरएनए जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण यसै साता हुने प्रवास समाचार August 5, 2021 एन आर एन जापानको नयाँ कार्यसमितिलाई निर्वाचन समितिले यही साता सपथ ग्रहण गराउने भएको छ । निर्वाचन समितिले एक सुचना जारी गर्दै सो को जानकारी दिएको हो निर्वाचन समितिले जारी गरेको सुचना यस प्रकार छ । - निर्वाचन समितिको सूचना तथा आह्वान - एनआरएनए जापानका सदस्य तथा निर्वाचित उम्मेदवार साथीहरू: मिति २०२१ जुलाई ३०
एनआरएनए जापान, क्युस्यु क्षेत्रीय समितिले जापान ब्यापी खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने प्रवास साहित्य August 3, 2021 अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर गैर आवासीय नेपाली संघ (NRNA)जापान, क्युस्यु क्षेत्रीय समितिले जापान ब्यापी खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।"मैले चिनेको र चाहेको एनआरएनए” शिर्षकमा नेपाली भाषामा लिखित निबन्ध जापान बासी नेपालीहरुले २०२१ जुलाई १६ तारिख देखी अगष्ट १० तारिख एनआरएनए क्युस्युको ईमेल ठेगाना nrnakyushu2019@gmail.com मा पठाउन
विवादमा तानियो एनआरएनए जापानको निर्वाचन,मताधिकारको दुरुपयोग गरिएको भन्दै पराजित उम्मेदवारहरुले उजुरी दर्ता गरे प्रवास समाचार July 31, 2021July 31, 2021 एनआरएनए जापानको निर्वाचन विवादमा परेको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को निर्वाचनको लागि अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंगबाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ जानकारी नआउदासम्म निर्बाचन परिणाम घोषणा नगर्न र ७ दिन भित्र छानबिन गरी सत्य
एनआरएनए जापानको अध्यक्षमा नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ सम्भावना बलियो प्रवास समाचार July 29, 2021July 29, 2021 ओसाका,जापान एनआरएनए जापानको निर्वाचन नजिकिए सँगै अध्यक्षमा नरेन्द्र कुमार बस्नेत 'दिनेश'को सम्भावना बलियो हुँदै गएको चर्चा चुलिएको छ।सकारात्मक सोच,स्पस्ट बिचार र सधै सत्यको पक्षमा उभिने भएको कारणले नै मलाई यस पटक जापानमा हुनुहुने नेपालीहरुले अत्याधिक बहुमतले बिजय गराउनु हुनेछ भन्नेमा आफु बिस्वस्त रहेको बस्नेतले जानकारी गराउनु भयो। बस्नेत भन्नुहुन्छ "आफु संग भएको
हाम्रालाई होइन राम्रालाई मतदान गरौ प्रवास विचार July 17, 2021 -डि पि सापकोटा (सुरेश) विश्वका ८२ राष्ट्रमा फैलिएको गैर आवाशिय नेपाली संघ एनआरएनए महाधिवेशनको पुर्वसंघारमा छ । अहिले एनआरएनए चुनावमय बनेको छ । विदेशमा बस्ने नेपालीहरुको एक मात्र आधिकारिक र साझा संस्था भएकोले पनि धेरैको चासो र चिन्ता हुनु स्वभाविक नै हो । चुनावमा धेरै थरीका अनुहार देखिनु पनी स्वभाविक नै मान्नु