नेपाली जनप्रगतिशील मंच जापान ,कान्साइ क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश गैरे प्रवास समाचार December 7, 2021 नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिको आगामी कार्यकाल २०२१-२०२३ को लागि प्रकाश गैरेको अध्यक्षतामा २६ सदस्यीय नव निर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कुलबिर थापा, नारायण थापा, सुनिल श्रेष्ठ, आङबाबु लामा, भक्त सापकोटा र महिला उपाध्यक्षमा रत्ना मरासिनी चयन भएको निर्वाचन समितिका संयोजक गौरीशंकर गैरे रामले जानकारी
जापानको नागानो प्रीफेक्चरद्वारा एनआरएनए कान्साइ सम्मानित प्रवास समाचार October 29, 2021 दीपश्री अन्लाईन/ कान्साइ ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेको भन्दै जापानको नागानो प्रीफेक्चरले एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ। सुजाका सी का मेयरले ताइफुको कारण समस्यामा रहेका आफ़ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले आधारभूत आवश्यकता अन्तर्गतको नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि
एनआरएनए कान्साइको सहयोग पाएपछी बिष्णु बि.क.ले भने “अब बाच्ने आशा पलाएको छ” प्रवास समाचार October 24, 2021October 24, 2021 -दीप्श्री अन्लाईन /कन्साइ, एन आर एन ए जापान,कान्साइ क्षेत्रिय समिताले गल्कोट नगरपालिका वडा नं १ साबिक दुदिलाभाती गाविस वडा नं १ चौराहा बस्ने ३८ वर्षीय बिष्णु बहादुर बि.कको उपचारको लागि संकलन गरेको आर्थिक सहयोग प्रदान गरेको छ । बि.क.को दुबै मृगौला खराब भएको र उपचार गर्न रकम धेरै लाग्ने भएकोले हाल कामको
एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा प्रवास समाचार October 5, 2021 काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न १०औं महाधिवेशनमा वर्तमान उपाध्यक्ष डा.बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष केसीले प्रतिबद्धतापत्रसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानीका लागि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापनाको लागि एनआरएनएको लागि प्रतिबद्धता
एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले सुरु गर्यो महिला हेल्प डेस्क प्रवास समाचार October 5, 2021October 5, 2021 बिन्दु ढकाल/ कान्साइ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले जापानमा बसोबास गर्दै आउनुभएका महिलाहरु लाई पर्न सक्ने बिबिध समस्याहरु लाई मध्यनजर गर्दै “महिलाहरुका समस्या निराकरणका लागी महिला द्वारा सहयोग र साथ “ भन्ने नारा सहित गोपनियता कायम गर्दै परामर्श दिने उद्देश्यले महिला हेल्प डेस्क को सुरुवात गरेको छ| जापानमा विविध कारणले समस्यामा रहेका
आईसिसिलाई पत्र लेख्दा असन्तुष्ट पक्षधरले प्रयोग गरेको शब्दप्रती पत्रकार महासंघ जापानको आपत्ति प्रवास समाचार October 2, 2021October 2, 2021 ओसाका /जापान । एनआरएनए जापानको निर्वाचन सम्बन्धमा असन्तुष्ट पक्षहरुले आईसिसीलाई दिएको निबेदनमा उल्लेखित शब्दप्रती नेपाल पत्रकार महासंघ जापान शाखाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । पत्रकार महासघ जापान शाखाका अध्यक्ष मोहन घलेको हस्ताक्षर सहित जारी गरिएको विज्ञप्तीमा जापानबाट सञ्चालन गरिएको एक अन्लाईन पत्रीकामा केही दिन अघी प्रकाशित समाचारको बिषयलाई
बिमाको महत्व बारे एनआरएनए कान्साइले आयोजना गर्न लागेको सेमिनारको तयारी पुरा प्रवास समाचार September 27, 2021September 27, 2021 -बिन्दु ढकाल /ओसाका एनआरएनए जापान कान्साई क्षेत्रिय समितिले बिमा सम्बन्धी सहि सूचना प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागेको सेमिनारको तयारी पुरा भएको बताएको छ।सेमिनारमा जापान रहने नेपाली समुदायलाई बिमाको महत्व तथा फाईदा सम्बन्धी जानकारी दिने गरि सेप्टेम्बर २९ बुधबार दिउसो ३ बजे अनलाईन सेमीनार आयोजना लागिएको हो। पछिल्लो दिनहरुमा जापानमा रहनुभएका नेपाली
जापानमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन प्रवास समाचार September 21, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक उदघाटन गरिएको हो
नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै प्रवास September 14, 2021 जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ । सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न
नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन प्रवास समाचार September 13, 2021September 13, 2021 स्वास्थय सतर्कता अपनाउदै नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन गरिएको छ। एक कार्यक्रमका बिच दल वहादुर दमाईंको संयोजकत्वमा ह्योगो केनको कोबे सिटिमा कान्साइ क्षेत्रिय समिति गठन गरिएको हो । संस्थाका महासचिब सन्जय कार्किको अध्यक्षता तथा नेसाजका सल्लाहकार नरेन्द्र बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेसाजका सल्लाहकार कोबे