बागलुङको गलकोट दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग हस्तान्तरण प्रवास समाचार January 15, 2021 निमोनिया र बाथ रोगले पीडित बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग हस्तान्तरण गरिएको गरिएको छ । जापानमा कार्यरत बागलुङको गलकोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका व्यक्तिहरुको सहयोगमा संकलित ५ लाख ६८ हजार ७ सय ८५ रुपैया राजेश बिकलाई प्राप्त भएको हो। सो अवसरमा स्थानीय बिनोद कार्कीको
दीप्श्री कृयटीभ मिडियालाई मिकी हिगासी लाइन्स क्लबको प्राबिधिक सामाग्री सहयोग प्रवास विविध समाचार December 26, 2020 बिगत १४ बर्ष देखी निरन्तर संचार क्षेत्रमा योगदान दिदै आएको दीप्श्री कृयटीभ मिडिया नेपाललाई जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले जापानी एन पाँच लाख बराबरको प्राबिधिक सामाग्री सहयोग गरेको छ।सन २००१ देखी नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको मिक्की हिगासी लाइन्स क्लब कोबेले यस बर्ष दीप्श्री दीप्श्री
फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न प्रवास समाचार November 13, 2020November 13, 2020 - दीप्श्री अन्लाईन कान्साइ,जापान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापान क्युशु फुकुओकामा वाणिज्य दुताबास स्थापना भइ नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ । पछिल्लो समय जापानमा कोरोना बढ्दो क्रम सँगै नेपालीहरुमा पनि यसको सन्क्रमण धेरै फैलिएको आँकलन भए सँगै कार्यक्रमको प्रमुख अतिथी राजदुत प्रतिभा राणाले ZOOM (जुम ) मार्फत उद्घघाटन गर्नु भएको थियो भने
गो टु इट क्याम्पेनका लागी जापान सरकारले तयार पारेको नियमाबलिको बारेमा जानकारी प्रवास विविध समाचार October 27, 2020 -पुरुषोतम लामिछाने कती मानिसहरुले प्रयोग गर्छन् भन्ने बारेमा यस्सै भन्न सकिन्न तर ब्यवसाय वृद्धिका लागि यो उपयुक्त हुनसक्छ भन्ने हामीलाई लागेको छ। क्याम्पेनको बारेमा जानकारी यस क्याम्पेन अन्तर्गत ग्राहकले २५ प्रतिशत छुटमा खाना खान सक्नेछन।समस्यामा परेका रेस्टुरेन्ट हरूको बिक्रीवितरण बढाउने उद्देश्यले सरकारले यो क्याम्पेन ल्याएको हो। यस्का लागी दुई प्रकारका प्रणालीहरू छन् १. बिभिन्न प्रकारका
अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिता आयोजना गर्दै प्रवास समाचार साहित्य October 22, 2020October 22, 2020 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिता आयोजना गरेको छ । अनेसास जापानसिटी एक्सप्रेस साहित्य पुरस्कार को लागि जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्नेउद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अनेसास जापानको आयोजना र सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा आयोजान गरिएको हो । यो भन्दा अघिल्ला वर्षहरूमा पनि “अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार ” दुई पटकबितरण गरिसकिएको बताइएको छ। प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई अनेसास जापानले जनही १५ हजार जापानी येन नगद र प्रमाणपत्र सहित सम्मानगर्नेछ । जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्णमा ,अन्तिम मिति : ३१ अक्टोबर ,२०२०भित्र , ईमेल ठेगाना: nepaliwritersinjapan@gmail.com मा कविता पठाइ सहभागिताको लागि अनेसास जापानले अनुरोध गरेको छ । । –कविताको शीर्षक र विषयवस्तु खुला रहने छ । –कविता बढीमा २०० शब्दसम्मको हुनु पर्नेछ । –प्रतिस्पर्धी कविले जापानभित्रै स्थायी वा अस्थायी रूपमा बसोबास गरेको हुनु पर्नेछ । –कविता १ अक्टोबरदेखि ३१ अक्टोबरभित्रमा पठाइसक्नु पर्नेछ । –विगतका उत्कृष्ट पुरस्कार विजेता कविले सहभागी हुन पाइने छैन । –उत्कृष्ट ३ जना कविलाई जनही १५,००० येन र प्रमाण – पत्र उपलब्ध गराइने छ । –कविता पठाउनु पर्ने ठेगाना:nepaliwritersinjapan@gmail.com –अन्तिम मिति : ३१ अक्टोबर , 2020
एनआरएनए कान्साई क्षेत्रिय समितिको वार्षिक साधारण सभा ओसाकामा भब्यताका साथ सम्पन्न,आगामी केन्द्रीय अधिवेशन कान्साइमा गर्ने बिषयमा छलफल शुरु प्रवास समाचार September 11, 2020September 12, 2020 -दीपा कडेल,ओसाका अक्टोवर १२ सजगता र सतर्कता अपनाउदै एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको २०१९-२१ कार्यकालको वार्षिक साधारण सभा अक्टोवर १० तारिकका दिन ओसाकामा भब्यताका साथ सम्पन्न भएको छ। एनआरएनए जापानका अधक्ष्य देबीलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य तुलसी राम खरेल,मानार्थ आइसीसी सदस्य डिलारम खरेल,एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायत केन्द्रीय
एन आर एन कान्साईको वार्षिक साधारण सभा सेप्ट्म्बर १० मा हुने प्रवास August 26, 2020August 26, 2020 एन आर एन जापान , कान्साई क्षेत्रिय समितिको १९-२१ कार्यकालको वार्षिक साधारण सभा आगामी सेप्ट्म्बर महिनाको १० तारिक बिहिवार ओसाकाको उमेदामा हुने भएको छ । कोरोनाका बिच सामाजिक दुरी कायाम गर्दै वार्षिक साधारण सभा सम्पन्न गरिने संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभएको छ । वार्षिक साधारण सभामा उपस्थित भई संस्थाको बिषयमा
संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध विश्व हिन्दू संगठन Uncategorized August 26, 2020 बाग्लुङ भेदभाव पाप हो समानता धर्म हो भन्दै हिन्दु धर्म संस्कृति एवं परम्पराको संरक्षणमा क्रियाशिल संगठन विश्व हिन्दू संगठनले औपचारिक रूपमा नै विभिन्न सम्प्रदाय र परम्पराका आडमा वेद र पुराणको नीति विरुद्ध संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध अभियान प्रारम्भ गरेको छ। नेपाल भरिका गुरुकुलमा विना जातीय भेदभाव सबैले संस्कृत वेद
मंजुश्री असहाय संरक्षण केन्द्रलाई एन आर एन कान्साइको १ लाख सहयोग खुसी बाँडे खुसी बढ्छ समाचार August 8, 2020August 8, 2020 एन आर एन ए जापान कन्साइ क्षेत्रिय समितीले चितवन स्थित सडक तथा यौन उत्पीडनमा परेका बालबालिका हरुको उत्थानका लागी संचालन गरिएको "मंजुश्री असहाय संरक्षण केन्द्र" लाइ रु १ लाख सहयोग गरेको छ । हाल आर्थिक व्यवस्थामा सारै कठिनाईमा परेको र एन आर एन कान्साईले आर्थिक सहजीकरण गर्नका लागी सहयोग गरिदिनु हुनका
दक्षिणकाली नगरपालिका वडा १ मा बन्ने भयो २४ कोठाका सुविधा सम्पन्न विद्यालय समाचार July 25, 2020 ईण्डियन एम्बेस्सीको आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिका वडा १ बोसनमा रहेको श्री चम्पादेवी माध्यामिक विद्यालयको सुविधा सम्पन्न २४ कोठाको भवन निर्माण हुने भएको छ । १० करोड १३ लाख लागतमा डेढबर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त भवन निर्माणको निर्माण सम्पन्नका लागि सबैजना जुट्नु पर्ने दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेतले बनाउनु भयो । विभिन्न समस्याको