यस्तो छ ह्योगो केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया प्रवास समाचार April 29, 2020 -दीपा कडेल,ओसाका २९ अप्रिल ह्योगो केनले ब्यबसायिलाई प्रदान गर्ने आर्थिक सहयोग प्राप्त गर्न चाहिने आवस्यक कागजात तथा प्रकृया बारेमा जानकारी दिएको छ ।ह्योगो केनले आफ्नो अफिसियल वेब साईट मार्फत दिएको जानकारी यस प्रकार छ । कुन अवस्थामा कती आर्थिक राहत प्राप्त हुने १.ह्योगो केनमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको १५ तारिक
यस्तो छ सिगा केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया प्रवास समाचार April 29, 2020 -दीपा कडेल,ओसाका २९ अप्रिल सिगा केनले ब्यबसायिलाई प्रदान गर्ने आर्थिक सहयोग प्राप्त गर्न चाहिने आवस्यक कागजात तथा प्रकृया बारेमा जानकारी दिएको छ ।सिगा केनले आफ्नो अफिसियल वेब साईट मार्फत दिएको जानकारी यस प्रकार छ । कम्पनीहरुले प्राप्त गर्ने २० मान ब्यक्तिगत ब्यवसायिले प्राप्त गर्ने १० मान आर्थिक सहयोग प्राप्त गर्ने अवस्थाहरु १.ब्यवसाय सिगा केनमा सन्चालन भएको हुनु पर्ने
दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न खुसी बाँडे खुसी बढ्छ समाचार April 4, 2020April 4, 2020 चैत -२२ ,काठमाण्डौँ /दीपश्री क्रिएटिभ मिडियाले “जे सक्छौ त्यहि गरौं, जहाँबाट सक्छौ त्यहिबाट गरौं, देशका लागि केही गरौं”भन्ने नाराका साथ दक्षिणकाली नगरपालिका वडा नं ८ मा अवस्थित छैमलेको श्रीकृष्ण मा.वि.को प्रागंणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) संक्रमण कारण कुनै पनि संक्रमित विरामीलाई
व्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारार्थ एनआरएन कान्साइद्वारा १ लाख ४२ हजार रुपिंया सहयोग प्रदान प्रवास समाचार March 18, 2020March 19, 2020 गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, कान्साइ क्षेत्रीय समितिले पत्रकार कमल पौडेलको उपचारका लागि संकलन गरेको नगद १ लाख ४२ हजार रुपैया दीपश्री क्रिएटिभ मिडिया मार्फत उहाकी पत्नी अम्बिका पौडेललाई हस्तान्तरण गरेको छ। संचारकर्मी पुरुषोत्तम लामिछानेको अनुरोधमा एनआरएन कान्साइले संकलन गरेको रकम एनआरएन कान्साइका कोषाध्यक्ष बिष्णु सापकोटाको सहयोगमा नेपाल पठाइएको थियो ।
एनआरएन कान्साईको आयोजनामा ओसाकामा निशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न प्रवास समाचार February 17, 2020February 18, 2020 दीपा कडेल ५ फागुन, ओसाका,जापान एनआरएनए जापान कान्साइ क्षेत्रिय समितीले ओसाकाको बेन्तेन्चोमा फेब्रअरी १२ तारिक निःशुल्क कानुनी परामर्श सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ ।कान्साइमा रहेका नेपाली हरुलाई लक्षित गरी संचालन गरिएको उक्त सेमिनारमा ५० जना भन्दा नेपाली हरुको सहभागीता रहेको थियो।जापानीका कानुनी परामर्शदाता अधिकारी हिरोनोबु यामामोतोले जापानमा रहेका बिदेशीका अती
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एन आर एन कान्साइको तीन लाख आर्थिक सहयोग समाचार February 4, 2020February 4, 2020 ओसाका,माघ २१ दिपा कडेल, गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान कान्साइ क्षेत्रिय समितिले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि नगद तीन लाख रुपैया आर्थिक सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ संचालन भैरहेको श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महायज्ञको शुभ
एनआरएनए कान्साईले ओसाकामा निःशुल्क कानुनी परामर्शको आयोजना गर्ने प्रवास समाचार January 19, 2020 ५ माघ, ओसाका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिले जापानको ओसाकामा नेपालीहरुका लागि भिषा लगाएत अन्य कानुनी विषयमा निःशुल्क परामर्श दिने भएको छ । फेब्रअरी १२ तातिकमा गरिन लागिएको उक्त परामर्श कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुन कान्साईबासी नेपालीहरुलाई एनआरएनए कान्साई परिवारले अनुरोध गरेको छ । उक्त परामर्श दिनेबारे
डिला गैरेलाई अध्यक्ष चयन गर्दै गैरे सेवा समाज जापानको अधिबेशन सम्पन्न प्रवास समाचार January 16, 2020January 19, 2020 जापानमा बसोबास गर्ने गैरे दाजुभाइहरुको सस्था गैरे सेवा समाज जापानको चौथो अधिबेशन सम्पन्न भएको छ । जनवरी १४ तारिखका दिन चिवाकेनको ताजमहल रेष्टुरेन्टमा सम्पन्न अधिबेशनले डिला गैरेको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा भुम प्रसाद गैरे, उपाध्यक्षमा भिम प्रसाद गैरे, तारा प्रसाद गैरे, देवीलाल गैरे महासचिब
नेपालको शिक्षा, स्वास्थ्य र खेलको क्षेत्रमा योगदान गर्नुहुने जापानी नागरिक लाई एन आर एन कान्साइको सम्मान प्रवास समाचार January 8, 2020 दीपा कडेल २३ पुस, ओसाका तीन दशक भन्दा लामो समय देखी नेपालको शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा निस्वार्थ सहयोग गर्नुहुने जापानी नागरिक किन्जो यामासिता र दुई दशक अघिदेखी नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्दै आउनु भएका जापानी नागरिक कोबायासी योहेइलाई उहाँहरूको कामको उच्च मूल्याङ्कन गर्दै एन आर एन कान्साइले ओसाकामा आयोजित एक कार्यक्रमका बिच
कान्साइमा भब्य भयो नेपाल भ्रमण वर्ष २०२० को सुरुवात प्रवास समाचार January 5, 2020 दीपा कडेल २० पुस, ओसाका एन आर एन जापान कान्साइ क्षेत्रीय समितिले नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भब्य रुपमा गरेको छ।नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेकै दिन जनावरी १ तारिक ओसाका स्थिति उमेदामा रहेको होटल हिल्टनमा एक भब्य समारोहका बिच एन आर एन कान्साइले नेपाल भ्रमण वर्षको शुरुवात