एन आर एन जापानको उपाध्यक्ष पदमा महेश कुमार कटवालको उम्मेद्बारी घोषणा प्रवास समाचार June 17, 2021June 17, 2021 एन आर एन जापानको उपाध्यक्ष पदको लागि हाल एन आर एन जापानको सदस्य समेत रहनु भएका कान्साइ क्षेत्रका सफल ब्यबसायी तथा सामाजिक अभियानता महेश कुमार कटवालले उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।उहाले आफ्नो फेसबूक मार्फत उम्मेद्बारी घोषणा गर्नु भएको हो ।उहाले गर्नु भएको उहाको फेस बुक बाट उहाको उम्मेद्बारी
नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले मनायो २९ औं बार्षिक उत्सव समाचार June 16, 2021 नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले २९ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को अवस्थालाई मध्यनजर गरी घरेलु, साना तथा मझौंला उद्योगमा परेको प्रभाव र समाधानको
जापानको लायन्स क्लबललाई दीप्श्रीको सम्मान प्रवास June 15, 2021June 15, 2021 जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लायन्स क्लबले ४० औं वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ। बिगत दुई दशक देखी नेपालको बिभिन्न क्षेत्रमा सगयोग गर्दै आएको मिकी हिगासी लायन्स क्लबलाई उक्त वार्षिक उत्सबको अबसरमा पारेर दीप्श्री कृयटीभ मिडियाका प्रमुख पुरुषोत्तम लामिछानेले धन्यवाद पत्र प्रदान गर्नु भएको थियो।उक्त
जुन ११ मा एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको ८औ अधिवेशन हुने प्रवास समाचार May 13, 2021 एनआरएनए, जापान कान्साई क्षेत्रीय कार्यसमितिको मे ७ तारिख सुक्रबार कृष्ण गैरे शर्माको अध्यक्षतामा भर्चूलरूपमा बसेको बैठकले ८ औ अधिवेशन जुन महिनाको ११ तारिख शुक्रवार गर्ने निर्णय गरेको छ। एन आर एन ए कान्साइले दिएको जानकारी अनुसार अधिवेशन समबन्धी जानकारी यस प्रकार छ । १.अधिवेशन मिती:२०२१-६- ११ तारिख शुक्रवार २.समय:१०:३० बजे देखि ४
साँस्कृतिक बाजा प्रशिक्षण समापन कार्यक्रम सम्पन्न समाचार May 9, 2021 काठमाडौको दक्षिणकाली नगरपालिका, फर्पिङमा श्री महाचुनी मनकामना गुठीको विशेष पहलमा श्री महाचनुी मनकामना साँस्कृतिक बाजा प्रक्षिण समितिद्वारा विगत ३ महिना भन्दा बढी समय देखि प्रशिक्षण गरीरहेको विभिन्न विधाका बाजा प्रशिक्षणको आज एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । शत् प्रतिशत बलामी थरका नेवार जातीको बसोवास रहेको उक्त टोलमा परम्परागत सास्कृतिक
अक्सिजन उत्पदनको लागि दक्षिणकाली नगरपालिकाले गर्यो पानीको व्यवस्थापन समाचार May 9, 2021 दक्षिणकाली,काठमाडौं । नगरपालिका भित्र संचालनमा रहेको सीता प्रोडक्ट प्रा.लि.लाई दक्षिणकाली नगरपालिकाले आवश्यक पानीको व्यवस्थापन गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना माहामारीमा अक्सिजनको अधिक माग बढे अनुसार अक्सिजन उत्पादनमा पानीको खपत ज्यादा हुने भएकाले कम्पनीको आवश्यक्ता अनुसार दक्षिणकाली नगरपालिका, वडा नं. १ र चाल्नाखेल खानेपानी उपभोत्ता समितिको सहकार्यमा पानीको व्यवस्थापन गरिएको
एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम प्रवास समाचार साहित्य April 8, 2021April 9, 2021 एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन।जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडि बाट प्रचार प्रसार लाइ तिव्रता दिदै जापान बासि नेपाली कवि हरुलाइ सक्दो समेटने प्रयास
जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० को नाम सार्वजनिक प्रवास मनोरञ्जन साहित्य April 6, 2021April 6, 2021 एनआरएन जापान कान्साई क्षत्रिय समितिले आयोजना गरेको जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० मा पर्न सफल सर्जकहरुकोनाम सार्वजनिक गरेको छ ।कार्यक्रम संयोजक नरेन्द्र बस्नेत दिनेश बाट प्राप्त जानकारी जस्ताको तस्तै यस प्रकार छ । जापानको बिभिन्न क्षेत्रमा कर्म गर्दै साहित्यमा रुचि राख्ने स्रस्टा हरुको प्रतिभा उजागर गर्ने उद्देश्य सहित
एनआरएनए कान्साईको सामाजिक अभियानमा अर्को पाइला खुसी बाँडे खुसी बढ्छ समाचार April 6, 2021April 6, 2021 बालबालीका सडकबाट ल्याएर उचित शिक्षा दिक्षा दिनुको साथै खानपान तथा आवाशको समेत व्यवस्था गरि उनिहरूलाई नया जिवन प्रदान गरिरहेको जोरपाटी स्थित काठमाडौमा रहेको सोबर रिकवरी ट्रीटमेण्ट एंड रिह्याबिलीटेशन सेन्टरलाई एनआरएनए जापान,क्षेत्रिय समिति कान्साईले नेपाली दुई लाख रुपौया आर्थिक सहयोग गरेको छ । एन आर एन जापान कान्साई क्षेत्रिय समिताकाका संयोजक कृष्ण
एनआरएन कान्साइको आर्थिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर समाचार February 7, 2021February 7, 2021 एनआरएनए जापान,कान्साइ क्षेत्रिय समितीको आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा चितवनको अती बिकट स्थानमा रहेको इच्छा कामना नगरपालिका २ काउले स्थित श्री राष्ट्र्रिय आधारभुत विद्यालयमा अध्यनरत २०५ जना विद्यार्थीहरुलाई १ दिने निःशुल्क दन्त स्वास्थ्य शिविर यही फेब्रुअरी महिनाको मिती ५ तारिक शुक्रवार सम्पन्न भएको छ। एनआरएन कान्साइका कोषाध्यक्ष विष्णु सापकोटाको