You are here
Home > प्रवास > जुन ११ मा एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको ८औ अधिवेशन हुने

जुन ११ मा एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको ८औ अधिवेशन हुने

एनआरएनए, जापान कान्साई क्षेत्रीय कार्यसमितिको मे ७ तारिख सुक्रबार कृष्ण गैरे शर्माको अध्यक्षतामा भर्चूलरूपमा बसेको बैठकले ८ औ अधिवेशन जुन महिनाको ११ तारिख शुक्रवार गर्ने निर्णय गरेको छ। एन आर एन ए कान्साइले दिएको जानकारी अनुसार अधिवेशन समबन्धी जानकारी यस प्रकार छ ।

१.अधिवेशन मिती:२०२१-६- ११ तारिख शुक्रवार
२.समय:१०:३० बजे देखि ४ बजे सम्म
३.स्थान: आबेनो कुमिन सेन्टर तेन्नोजी

४.निर्वाचन समिति:
संयोजक:रमेश बाबु घिमिरे
सदस्य:तुलसीराम खरेल
सदस्य:कृष्ण शर्मा गैरे

५.उमेद्धवारी शुल्क सम्बन्धमा
संयोजक पदका लागि =१० ००००
उपसंयोजक पदका लागि =७००००
सचिव/ कोषाध्यक्ष पदका लागि =५००००
सह सचिव/सह कोषाध्यक्ष =३००००
सदस्य/मनोनित सदस्य पदका लागि= २००००

साथै एन आर एन कान्साइले निर्वाचन सम्बन्धी प्रक्रिया र थप जानकारी निर्वाचन समिती अवस्यकता अनुरुप जानकारी गर्ने बताउदै
कान्साईवासीको एकता,भाईचारालाई अझ बलियो बनाउन गैर आवासीय नेपाली संघ जापान,कान्साई क्षेत्रिय समितिको ८ औ अधिवेशनलाई भव्य र सभ्य रूपमा सफल पार्न सम्पूर्ण कान्साईवासीलाई हार्दिक अपिल गरेको छ ।

Leave a Reply

Top