You are here
Home > प्रवास > एन आर एन कान्साइको क्षेत्रीय अधिवेशन जुलाई १८ मा हुने

एन आर एन कान्साइको क्षेत्रीय अधिवेशन जुलाई १८ मा हुने

एन आर एन कान्साइले कान्साई क्षेत्रको सातौ क्षेत्रीय अधिवेशन आगामी जुलाई महिनाको १८ गर्ने निर्णय गरेको छ। गत हप्ता मे महिनाको १६ तारिक बसेको बैठकले सो निर्णय गरेको कान्साइ संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो । स्थान र समयको जानकारी पछी गराइने बताइएको छ ।अधिवेशनलाई प्रभाबकारी बनाउनको लागि कान्साइमा रहेका बिभिन्न संघ संस्थाहरुसँग परामर्स गर्न यही मे महिनाको २९ तारिक बैठक राख्ने निर्णय भएको एन आर एन कान्साइले जानकारी दिएको छ ।

Leave a Reply

Top