नेपाली जनप्रगतिशील मंच जापानले जिम्मेवारी हेरफेर गर्यो प्रवास समाचार December 26, 2021 नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै
टोकियो कविता कन्सर्टको तयारी पुरा प्रवास समाचार साहित्य December 25, 2021December 25, 2021 अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ। जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न
एन आर एन ए जापानको पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने २०१९-२०२१ कार्यसमितिको घोषणा प्रवास समाचार December 24, 2021December 24, 2021 गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले
स्याङ्जाकि अनितालाई आर्थिक सहयोग हस्तान्तरण । खुसी बाँडे खुसी बढ्छ समाचार December 20, 2021December 20, 2021 एन आर एन ए क्षेत्रीय समीती नागोया र स्याङ्जा समाज जापानको सहकार्यमा NRNA क्षेत्रीय समिति नागोया द्वारा बहु अपाङ्गता भएकि अनिता सिग्देल लाई आर्थिक सहयोग हस्तान्तरण गरिएके छ। स्याङ्जा जिल्ला हरिनास गा .पा . वडा नं . ३मग्याम चिसापानी निवासी विपन्न परिवारकी बहु अपाङ्ग भएकी अनिता सिग्देलको नियमित उपचार र जीविको पार्जनका
नेपाली जनप्रगतिशील मंच जापान ,कान्साइ क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश गैरे प्रवास समाचार December 7, 2021 नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिको आगामी कार्यकाल २०२१-२०२३ को लागि प्रकाश गैरेको अध्यक्षतामा २६ सदस्यीय नव निर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कुलबिर थापा, नारायण थापा, सुनिल श्रेष्ठ, आङबाबु लामा, भक्त सापकोटा र महिला उपाध्यक्षमा रत्ना मरासिनी चयन भएको निर्वाचन समितिका संयोजक गौरीशंकर गैरे रामले जानकारी
जापानको नागानो प्रीफेक्चरद्वारा एनआरएनए कान्साइ सम्मानित प्रवास समाचार October 29, 2021 दीपश्री अन्लाईन/ कान्साइ ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेको भन्दै जापानको नागानो प्रीफेक्चरले एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ। सुजाका सी का मेयरले ताइफुको कारण समस्यामा रहेका आफ़ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले आधारभूत आवश्यकता अन्तर्गतको नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि
एनआरएनए कान्साइको सहयोग पाएपछी बिष्णु बि.क.ले भने “अब बाच्ने आशा पलाएको छ” प्रवास समाचार October 24, 2021October 24, 2021 -दीप्श्री अन्लाईन /कन्साइ, एन आर एन ए जापान,कान्साइ क्षेत्रिय समिताले गल्कोट नगरपालिका वडा नं १ साबिक दुदिलाभाती गाविस वडा नं १ चौराहा बस्ने ३८ वर्षीय बिष्णु बहादुर बि.कको उपचारको लागि संकलन गरेको आर्थिक सहयोग प्रदान गरेको छ । बि.क.को दुबै मृगौला खराब भएको र उपचार गर्न रकम धेरै लाग्ने भएकोले हाल कामको
ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने अन्तर्राष्ट्रिय समाचार October 22, 2021 जापानको ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने भएको छ।तर सम्भावना रहेसम्म समुहमा आउने ग्राहकलाई ४ जनाको समुहमा मात्र राख्न र दुई घण्टा भन्दा बढी समय भित्र नबस्न आग्रह गर्न स्थानिय सरकारले संचालक हरुलाई अनुरोध गरेको छ । यस्तै टोकियो र त्यस वरपरका तीन प्रान्तहरु कोरोना संक्रमितको संख्यामा
एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा प्रवास समाचार October 5, 2021 काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न १०औं महाधिवेशनमा वर्तमान उपाध्यक्ष डा.बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष केसीले प्रतिबद्धतापत्रसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानीका लागि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापनाको लागि एनआरएनएको लागि प्रतिबद्धता
एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले सुरु गर्यो महिला हेल्प डेस्क प्रवास समाचार October 5, 2021October 5, 2021 बिन्दु ढकाल/ कान्साइ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले जापानमा बसोबास गर्दै आउनुभएका महिलाहरु लाई पर्न सक्ने बिबिध समस्याहरु लाई मध्यनजर गर्दै “महिलाहरुका समस्या निराकरणका लागी महिला द्वारा सहयोग र साथ “ भन्ने नारा सहित गोपनियता कायम गर्दै परामर्श दिने उद्देश्यले महिला हेल्प डेस्क को सुरुवात गरेको छ| जापानमा विविध कारणले समस्यामा रहेका