नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको सभापतिमा ईन्द्रलाल सुबेदी सर्बसम्मत प्रवास समाचार February 26, 2022February 26, 2022 -दीप्श्री अन्लाईन,कान्साइ नेपालि काङग्रेसको प्रवासी संगठन नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको चौंथो अधिवेशन २०२२ फेब्रुरी २४ तारिकको दिन ओसाका सम्पन्न भएको छ ।यस अधिवेशन मार्फत सर्बसम्मत रुपमा ईन्द्रलाल सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।समितिको उपसभापतीमा यदुमणी सापकोटा,तिलक र केसी दिपेन्द्र गैरे रहनु भएको छ भने सचिबमा डिल्लीराम सापकोटा सर्बसम्मत
एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले भने: राजन प्रधानाङ्गको अध्यक्षतामा बनेको तदर्थ समितिको औचित्य छैन प्रवास समाचार February 25, 2022February 25, 2022 एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानाङ्गको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले
एनआरएनए जापानको विवाद समाधान गर्न क्षेत्रीय समितिले प्रस्ताब गरेको चार बुदामा के थियो ? प्रवास समाचार February 25, 2022February 25, 2022 एनआरएनए जापानको विवादले उग्ररूप लिदै जान थालेपछि बिवद समाधान गर्न क्षेत्रीय समितीहरुले गरेको प्रस्ताबमा सहमती हुन नसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले १२ वटै क्षेत्रीय समितिका संयोजकहरूको संयुक्त अनलाईन बैठकले वर्तमान एनआरएनए जापानको विवाद,यसले ल्याएको समस्या र समाधानका लागि “तपाई हाम्रो चिन्ता ,चासो र
ओसाकामा गल्कोट समाज जापानको वृहत रक्तदान कार्यक्रम सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार February 18, 2022February 18, 2022 गलकोट समाज जापान (एनपिओ होउजिन)को आयोजनाकमा जापानको ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाले जापानका विभिन्न शहरमा गरिरहेको वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा भब्यताका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिनुभयो। जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको
जापानमा बालबालिका विशेष “खोज तथा अनुसन्धान” मुलक साहित्यिक कार्यक्रमको आयोजना हुँदै प्रवास समाचार साहित्य January 20, 2022 टोकियो, जापान , साहित्यको विकास र विस्तार गर्ने उद्धेश्यले स्थापित, साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका विशेष खोजतथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम” गर्ने भएको छ । फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको
जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रम हुने प्रवास समाचार January 20, 2022 नेपालबाट जापानमा विभिन्न माध्यमबाट पेशा व्यवसाय रोज़गारीका लागि आएका अविभावकका बालबालिका र उत्तर किशोरावस्थामा रहेका छोरछोरीलाई नियमित शिक्षासँग जोडी राख्न र उच्च शिक्षाप्रति अविभावकलाई उत्प्रेरित गर्ने उद्देश्यले जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ । एनआरएनए जापानको एनआरएनए मेरो साथी अन्तरगतको चौथो शृंखलाको रूपमा
आफ्नो समुहलाई आधिकारिक दाबी गरिरहेको अनिता गुरुंग समुहको एनआरएनए जापानले सार्वजनिक गर्यो ९ बूँदे निर्णय प्रवास समाचार December 26, 2021 आफ्नो समुहलाई आधिकारिक भनिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी जापान २०१९-२०२१ कार्यसमितिका निबर्तमान कार्यबाहक अध्यक्ष अनिता गुरुंग सहितको समुहको हिजो बसेको बैठकले विभिन्न ९ बूँदे निर्णय गरेको छ ।बैठकमाले ६ महिना भित्र ०२१–२३ कार्यकालको लागि निर्वाचन गर्ने वातावरण बनाउने घोषणा गरिएको विज्ञप्ति मार्फत जनाइएको छ। एनसिसी जापान १०१९–२०२३ कार्यसमितिकी कार्यवाहक अध्यक्ष
नेपाली जनप्रगतिशील मंच जापानले जिम्मेवारी हेरफेर गर्यो प्रवास समाचार December 26, 2021 नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै
टोकियो कविता कन्सर्टको तयारी पुरा प्रवास समाचार साहित्य December 25, 2021December 25, 2021 अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ। जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न
एन आर एन ए जापानको पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने २०१९-२०२१ कार्यसमितिको घोषणा प्रवास समाचार December 24, 2021December 24, 2021 गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले