नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन प्रवास समाचार September 13, 2021September 13, 2021 स्वास्थय सतर्कता अपनाउदै नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन गरिएको छ। एक कार्यक्रमका बिच दल वहादुर दमाईंको संयोजकत्वमा ह्योगो केनको कोबे सिटिमा कान्साइ क्षेत्रिय समिति गठन गरिएको हो । संस्थाका महासचिब सन्जय कार्किको अध्यक्षता तथा नेसाजका सल्लाहकार नरेन्द्र बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेसाजका सल्लाहकार कोबे
एनआरएनए जापानको निर्वाचन रद्द गर्न असन्तुष्ट पक्षहरुको माग,यथा स्थितिमा आर्थिक कोष हस्तान्तरण नगरिने प्रवास समाचार September 12, 2021 एनआरएन जापानको जुलाई ३० मा भएको निर्वाचन धाँधलीपुर्ण भएको भनी असन्तुष्ट पक्षले निर्वाचन रद्द गर्न माग गरेको छ । आईतवार एक प्रेस बिज्ञप्ती सार्वजानिक गर्दै बिभिन्न पक्षबाट धाँधलीको प्रमाणीत हुँदा समेत आइसिसीले झन् झुठको खेती गर्नतर्फ उद्धत भएको उल्लेख गरिएको छ । केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ,
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनितहरुलाई प्रमाणपत्र बितरण मनोरञ्जन समाचार September 11, 2021September 11, 2021 काठमाण्डौँ, भदौँ २५ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजना गर्ने भएको छ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत आज एक बिशेष औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक
एनआरएनए कान्साइले गर्ने अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा प्रवास समाचार September 8, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आज (सेप्टेम्बर महिनाको ८ तारिक) गर्न लागेको “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा
गजल गजल समाचार September 6, 2021 -राजेन्द्र राना मगर कहाँ गए ती सर्वहाराका लागि लड्नेहरू ? भए सबै ती आफ्नै स्वार्थका भुडी भर्नेहरू । सिउँदो पुछियो मरे युवा, वृद्ध, बालक सबै बिर्सिए देशको लागि आलो रगत छर्नेहरू । आमाको छाती छिया-छिया पार्न गरे सम्झौता सल्बलाउँदैछन् यो देशको एकता भङ्ग गर्नेहरू । धर्म संस्कृति हरायो छैन सत्य अमन चयन मात्र छन् सबै आफ्नै स्वार्थको लागि
तीजको अवसरमा एनआरएनए कान्साइले अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने प्रवास समाचार September 4, 2021September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आगामी सेप्टेम्बर महिनाको ८ तारिक “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसपाली अल्ली
एनआरएनए जापानमा निवर्तमान कोषाध्यक्षको बुझ बुझारथ भएन प्रवास समाचार September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापानले निवर्तमान कोषाध्यक्ष कालिका थापाले २०१९-२०२१ कार्यकलको आर्थिक विवरण बुझ बुझारथ नगरको भन्दै बुझ बुझारथ नगरे सम्म केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरेको छ । एनआरएनए जापानले आयोजना गरेको बुझ बुझारथ कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे तापनि
छानबिन समितीको अपूर्ण प्रतिवेदन प्रति गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीको आपत्ति प्रवास समाचार August 30, 2021August 30, 2021 दीपश्री अन्लाईन,कान्साइ एनआरएनए जापानमाको निर्वाचन समीक्षा समितिले जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निष्कर्ष निकालेको प्रतिवेदनमा आफुलाई एक पटक जानकारी समेत नगराइ आफ्नो नाम उल्लेख गरेकोमा गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीले आपत्ति जनाउनुभएको छ । आफ्नो अधिकारिक फेसबूक पेज मार्फत उहाँले आपत्ति जनाउनुभएको भएको हो । उहाँले
निर्वाचन आयोगद्वारा संसद सचिवालयलाई दल दर्ताको औपचारिक जानकारी समाचार August 27, 2021 काठमाडौं, भदौ ११ गते । निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा आज हेर्न नभ्याइनेमा समाचार August 27, 2021 काठमाडौं, भदौ ११ गते सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबारका लागि परेको उक्त रिटको पेशीको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । २०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि