बिहुकोट समाज समाज कान्साई को तिज धमाका रूपमा सम्पन्न प्रवास मनोरञ्जन September 12, 2018 बिहुकोट समाज समाज कान्साईको तिज धमाका २०१८ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । राधिका हमाल , प्रजापति पराजुली , सुर्य खड्का लगाएतका कलाकारको बेजोड प्रस्तुतीले दर्शक हरूलाई खुब रमाईलो गराएको थियो। हल दर्शकले खचाखच भएपछी आफुहरूमा पनि अझै जोश भरीएको कलाकारहरूले बताए । यस कार्यक्रम सफल बनाऊने सम्पूर्ण कान्साई
स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा संचालित तिज धमाका भब्य रुपमा सम्पन्न प्रवास मनोरञ्जन September 11, 2018September 11, 2018 स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा भएको तिज धमाका २०१८ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त
सरोदवादक रुपा न्यौपानेको तीज गीत सार्वजनिक(भिडियो सहित) मनोरञ्जन August 20, 2018August 20, 2018 काठमाण्डौ । नेपालीकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेको तीज गीत आज सार्वजनिक भएको छ।रुपा न्यौपानेको स्वर र संगीत रहेको उक्त गीतलाई गीतकार तथा ज्योतिष कल्पना अधिकारीले रचना गरेकी हुन्। अहिलेको समयमा बढ्दै गएको फेसबुकको क्रेजलाई गीतमा दर्शाईएको छ । दिपक रमणले निर्देशन गरेका उक्त गीतमा कलाकार कृष्णा खड्का र माया नगरकोटीको मूख्य
नारी दिवसमा नृत्य प्रतियोगिता मनोरञ्जन March 9, 2018 फाल्गुण २४ गते अन्तराष्ट्रिय नारी दिवसकोको अबसर पारेर सेन्ट जर्ज इन्टरनेसनल स्कुल,विशालनगर र एनप्याबसन क्लस्टर स्याट को संयुक्त आयोजनामा प्रदेश सभा सदस्य माननीय नारायणप्रसाद सिलवालको प्रमुख आथित्थ्यमा सेन्ट जर्ज इन्टरनेसनल स्कुलको परिसरमा स्याट विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा प्रथम सामतेन मेमोरिएल एजुकसेनल स्कुल पैयाँटार कपन,द्वितीय दीक्षान्त एकेडेमी
जापानमा गायनमा जम्दै कुलबिर थापा प्रवास मनोरञ्जन March 3, 2018 हाल जापानको ओसाकामा रहेर संगीतिक यात्रामा लम्कदै गरेका लोक दोहोरी गायक कुलबिर थापा बिस्तारै ओसाकावासी नेपालीहरुको मनमा बस्न सफल हुँदै गएका छन। ओसाका तथा आसपासमा हुने संगीतिक कार्यक्रममा प्राय आफ्नो प्रस्तुती दिन पुग्ने थापाले आफ्ना हरेक प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने गरेका छन । बि स २०४५ पुस
दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प मनोरञ्जन समाचार March 1, 2018March 1, 2018 उद्योग तथा पर्यटन प्रवद्र्धका लागि फागुपर्व भन्ने मूल नाराका साथ दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाले संयुक्त फागुपर्व महोत्सव २०७४ सम्पन्न गरेको छ । प्रचारप्रसारको अभावमा वत्तिमुनको अध्यारो भनेझै एतिहासिक तथा पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको यस नगरपालिकालाई सम्पन्न नगरपालिकाको रुपमा चिनाउन यो अभियान संचालन गरेको मुल आयोजक समारोहका संयोजक दिपक लामिछानेले