जापानका प्रमुख ४ शहरहरुमा गल्कोट समाज जापानको सांगीतिक धमाका,कान्साइमा डिसेम्बर ३१ तारिक हुने प्रवास मनोरञ्जन December 6, 2018 बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे”
आज आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ प्रदर्शन हुंदै प्रवास मनोरञ्जन November 17, 2018 भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै आज नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको छ । जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको
जनावरी १ का दिन एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने प्रवास मनोरञ्जन October 25, 2018 बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले २०१९ जनावरी १ का दिन कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दिउसो ४ बजे देखी संचालन हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र प्रिती आले संगै स्थानिय
चार शहरमा गर्दैछ गल्कोट समाज जापानले नयाँ वर्षको सांगितिक कार्यक्रम प्रवास मनोरञ्जन October 21, 2018 अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर गल्कोट समाज जापानले जापानका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ।नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरी बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि जापानका विभिन्न शहरहरुमा कार्यक्रमको आयोजना गर्न लागिएको मूल आयोजक समिती संयोजक भवानी पन्तले जानकारी दिनुभयो ।यस बर्ष डिसेम्बर ३० मा
पृथक रह्यो कान्साइ नेप्लिज सोसाइटीको दशैंको शुभकामना कार्यक्रम (फोटो फिचर) प्रवास मनोरञ्जन October 16, 2018October 16, 2018 सधै भैरहने कार्यक्रम भन्दा भिन्न कार्यक्रम न प्रमुख न अतिथि न सभापती न कोही तोकिएको ब्यक्ती अथिति,कार्यक्रम सञ्चालक पुरुषोत्तम लामिछाने मञ्चमा आउँछन,संक्षेपमा कार्यक्रमको बारेमा जानकारी दिन्छन् र आयोजकको तर्फबाट कार्यक्रम संयोजक महेश कुमार कटवाल स्वागत ब्यक्त गर्छन,कार्यक्रममा उपस्थित मध्यका एक दिनेश श्रेष्ठले नेपाललाई सम्झदै खानपानलाई सुरुवात गर्छन,र उपस्थित सबैले एक
कान्साइमा बिजय दशमी तथा दिपावली सांस्कृतिक कार्यक्रमको तयारी पुरा प्रवास मनोरञ्जन October 11, 2018October 11, 2018 नेपालीहरूको महान चाड बिजया दशमीको तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले आयोजना गर्न लागेको शुभकामना आदान प्रदान तथा रात्रिभोज कार्यक्रमको तयारी पुरा भएको भएको आयोजकले बताएको छ । जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडा दशैको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आउदो
गल्कोट समाज कान्साइको दसैं विशेष साँगीतिक कार्यक्रम सम्पन्न प्रवास मनोरञ्जन October 5, 2018 गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिको आयोजनामा कान्साइमा दसैं विशेष साँगीतिक कार्यक्रम २०७५ सम्पन्न भएको छ । नेपालिको महान चाड िबजया दशमीको स्वागत गर्दै दसैं विशेष साँगीतिक कार्यक्रम २०७५ जापानको शिन ओसाकामा रहेको कोको प्लाजामा गत अक्टोबर २ तारीख मंगलबार सम्म्पन्न भएको हो । गल्कोट समाज जापानका संरक्षाक हर्क थापा प्रमुख
लोक दोहोरी गायक बिष्णु खत्री , बिष्णु माझी र गायक दिपक के सी को दशैको टिका गित सार्वजनिक (हेर्नुहोस भिडियो सहित) मनोरञ्जन September 26, 2018 मेघराज रिष्मेली, जापान रोजगारीको लागि परदेश छिरेका धेरै गायक गायिकाहरुले नेपाली गित सँगितलाई पनि निरन्तरता दिदै आइरहेको परिपेक्षमा बाग्लुङ जिल्ला गर्कोट जन्म भई हाल जापानको ओसाकालाई कर्मथलो गराउदैं आएका गायक दिपक के सी भर्खरै दशैको टिका नामक गित बजारमा ल्याएका छन ।यस गितमा दिपक के सी र बिष्णु माझीको स्वर
बजारमा आयो लाखबत्ती मनोरञ्जन September 26, 2018September 26, 2018 नेपाली मौलिक पञ्चेबाजामा लाखबत्ती बोलको नयाँ लोक गीत बजारमा आएको छ ।कृष्ण सुबेदी गंगाको शब्दमा गणेश पौडेल र शान्ता श्री परियारको स्वर तथा खेम सेन्चुरीको लयमा रहेको उक्त गीतमा कृष्ण सुबेदी(गंगा) नायीका सारीका के सी लगाएत अभिनय रहेको छ ।गीतलाई एस् थ्री के इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो । https://www.youtube.com/watch?v=no3Cush4Gx0
रित्तो काख मार्फत निर्मल क्षेत्रि लोक दोहोरी गाएन क्षेत्रमा प्रबेश प्रवास मनोरञ्जन September 23, 2018 कान्साइ,७ असोज- जापानमा रोजगारी गर्दै आएका निर्मल क्षेत्रि रित्तो काख बोलको अतिनै मार्मिक नेपाली लोक दोहोरी गीत मार्फत गाएन क्षेत्रमा प्रबेश गरेका छन । नेपाली लोक दोहोरीको क्षेत्रमा राम्रो सम्भाबना बोकेकी नव गायिका रिना के.सी,परदेशि गायकको उपनामले चिनिएका चर्चित गायक सूर्य खड्का र नब गायक निर्मल क्षेत्रीको सुमधुर आवाज रहेको