राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत “गाउँको माया”सार्बजनिक प्रवास मनोरञ्जन April 24, 2019April 24, 2019 राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत "गाउँको माया" बोलको गीत S3K Entertainment को युटुब च्यानल को युटुब च्यानल सार्बजनिक भएको छ। उक्त पञ्चेबाजा गीतमा प्रकाश कंडेल र जुना श्रीशको स्वर,लय तथा संगीत संयोजन सागर बिरहीको रहेको छ । प्रकाश कंडेलको शब्द रहेको गीतमा शब्द संयोजन दीपक कंडेलले गर्नु
उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट र समूह नृत्य तर्फ साम्तेन मेमोरियल विजयी । Uncategorized मनोरञ्जन समाचार March 2, 2019 फागुन १८, काठमाडौं । सेन्ट जर्ज इन्टरनेशनल स्कुलले आयोजना गरेको दोश्रो उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट स्कुल, चुनीखेलबाट त्रिशग्नि श्रेष्ठले प्रथम स्थान हात पारिन भने समुह नृत्य तर्फ साम्तेन मेमोरियल स्कुल, कपनले पहिलो स्थान हात पारको छ । एकल नृत्य तर्फ दोस्रो स्थान ओलिभर पब्लिक स्कूलकी बसन्ति थापा मगर, युनिभर्सल
भारतको टेलिभिजन च्यानल “जी टि भि” सारेगमपा लिटिलच्याम्पूमा नेपाली आयुश केसी Uncategorized मनोरञ्जन समाचार February 15, 2019 भारतको टेलिभिजन च्यानल "जी टिभि" को चर्चित बालगायन रियालिटी कार्यक्रम "सारेगमपा लिटिलच्याम्प"मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने बर्ष १२ का आयुश केसी पुरा भारत र नेपाल समेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन। हिजो मात्र जी टिभीले रिलिज गरेको "प्रोमो"
एन आर एन कान्साइको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न,हेमन्तले जिते कान्साइवासिको मन(फोटो फिचर) प्रवास मनोरञ्जन समाचार January 3, 2019January 3, 2019 नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा आयोजना गरेको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापन चर्चित ग्रुप ड्रीमर्स ग्रुपको शुभकामना गीत तथा
एन आर एन कान्साइले जनावरी १ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा,अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाइने प्रवास मनोरञ्जन समाचार December 29, 2018December 29, 2018 नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा गर्न लागिरहेको भव्य सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको बताएको छ । बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी
डिसेम्बर २० तारिकका दिन कान्साइमा प्रदर्शन हुने छक्का पन्जा ३ को तयारी पुरा प्रवास मनोरञ्जन December 19, 2018 नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को तयारी पुरा भएको छ ।सुर्य कर्पोरेशन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नेपालको बहुचर्चित चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्ने क्रममा यहि डिसेम्बर २० तारीक विहिवारको दिन ओशाकाको मिनातो कुमिन सेन्टरमा प्रदर्शन हुने भएको
डिसेम्बर २० तारिकका दिन कान्साइमा छक्का पन्जा ३ प्रवास मनोरञ्जन December 6, 2018December 6, 2018 नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा आगामी डिसेम्बर २० तारिक साझा १७;३० बजे बाट ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेन्चोमा प्रदर्शन हुने भएको छ । यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि
जापानका प्रमुख ४ शहरहरुमा गल्कोट समाज जापानको सांगीतिक धमाका,कान्साइमा डिसेम्बर ३१ तारिक हुने प्रवास मनोरञ्जन December 6, 2018 बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे”
आज आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ प्रदर्शन हुंदै प्रवास मनोरञ्जन November 17, 2018 भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै आज नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको छ । जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको
जनावरी १ का दिन एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने प्रवास मनोरञ्जन October 25, 2018 बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले २०१९ जनावरी १ का दिन कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दिउसो ४ बजे देखी संचालन हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र प्रिती आले संगै स्थानिय