राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत “गाउँको माया”सार्बजनिक प्रवास मनोरञ्जन April 24, 2019April 24, 2019 राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत “गाउँको माया” बोलको गीत S3K Entertainment को युटुब च्यानल को युटुब च्यानल सार्बजनिक भएको छ। उक्त पञ्चेबाजा गीतमा प्रकाश कंडेल र जुना श्रीशको स्वर,लय तथा संगीत संयोजन सागर बिरहीको रहेको छ । प्रकाश कंडेलको शब्द रहेको गीतमा शब्द संयोजन दीपक कंडेलले गर्नु भएको छ । राजु कंडेल र आरुषी मगरको अभिनयलाई राजेश घिमिरेले छायाँकन गर्नु भएकोछ। प्रकाश भट्टको निर्देशन रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ । उक्त गीतको दृश्यलाई साइ भिजन प्रा लि ले निर्माण गरेको हो । https://www.youtube.com/watch?v=Drv38KiN20c&feature=youtu.be&fbclid=IwAR0AQzOyUUnDqqnm5RRNZ_clPBs8tjPIOXoVmdxdVO5L8EvAyMjHyOxj5xg