बजारमा आयो लाखबत्ती मनोरञ्जन September 26, 2018September 26, 2018 नेपाली मौलिक पञ्चेबाजामा लाखबत्ती बोलको नयाँ लोक गीत बजारमा आएको छ ।कृष्ण सुबेदी गंगाको शब्दमा गणेश पौडेल र शान्ता श्री परियारको स्वर तथा खेम सेन्चुरीको लयमा रहेको उक्त गीतमा कृष्ण सुबेदी(गंगा) नायीका सारीका के सी लगाएत अभिनय रहेको छ ।गीतलाई एस् थ्री के इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो । https://www.youtube.com/watch?v=no3Cush4Gx0
रित्तो काख मार्फत निर्मल क्षेत्रि लोक दोहोरी गाएन क्षेत्रमा प्रबेश प्रवास मनोरञ्जन September 23, 2018 कान्साइ,७ असोज- जापानमा रोजगारी गर्दै आएका निर्मल क्षेत्रि रित्तो काख बोलको अतिनै मार्मिक नेपाली लोक दोहोरी गीत मार्फत गाएन क्षेत्रमा प्रबेश गरेका छन । नेपाली लोक दोहोरीको क्षेत्रमा राम्रो सम्भाबना बोकेकी नव गायिका रिना के.सी,परदेशि गायकको उपनामले चिनिएका चर्चित गायक सूर्य खड्का र नब गायक निर्मल क्षेत्रीको सुमधुर आवाज रहेको
गल्कोटे गायक दुर्गेश कार्कीले जापानबाट काउली बुढी सन्ध्या लाइ दिए दबाब (हेर्नुहोस भिडियो सहित) प्रवास मनोरञ्जन September 19, 2018 मेघराज रिष्मेली, जापान १९,सेप्टेम्बर २०१८,बुधबार नेपाली गित संगितमा छुट्टै पहिचाहन गराउदै आएका बाग्लुङ गल्कोट नरेठाँटिमा जन्म भई हाल प्रवास जापान लाई कर्म थलो बनाइ लोक गीतमा निरन्तरता दिदै आएका दुर्गेश कार्कीले नयाँ गीत बजारमा आएको छ । छोटो समयमा नेपाली लोक दोहोरी गीतमा आफ्नो नाम स्थापित गराएका कार्कीले पछिल्लो समयमा दबाब नामक लोक
कान्साई नेपाली सोसाइटीले अक्टोबर १५ तारीक ओसाकामा बडा दशैको शुभकामना आदान प्रदान गर्ने प्रवास मनोरञ्जन समाचार September 17, 2018 नेपालीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडा दशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आउदो अक्टोबर १५ तारीकको दिन ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर
जापान नेपाली एकता समाज जापानको तिज कार्यक्रम सम्पन्न प्रवास मनोरञ्जन September 14, 2018 मेघराज रिष्मेली, जापान २०१८-०९-१४ शुक्रबार जापान नेपाली एकता समाज केन्द्रीय समिति क्षेत्रीय समिति ओसाकका र क्षेत्रीय समिति ह्योगो द्धारा आयोजना गरिएको तिज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२ तारिख का दिन सिन ओसाकाको को को प्लाजामा सयौं दर्शकको
बिहुकोट समाज समाज कान्साई को तिज धमाका रूपमा सम्पन्न प्रवास मनोरञ्जन September 12, 2018 बिहुकोट समाज समाज कान्साईको तिज धमाका २०१८ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । राधिका हमाल , प्रजापति पराजुली , सुर्य खड्का लगाएतका कलाकारको बेजोड प्रस्तुतीले दर्शक हरूलाई खुब रमाईलो गराएको थियो। हल दर्शकले खचाखच भएपछी आफुहरूमा पनि अझै जोश भरीएको कलाकारहरूले बताए । यस कार्यक्रम सफल बनाऊने सम्पूर्ण कान्साई
स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा संचालित तिज धमाका भब्य रुपमा सम्पन्न प्रवास मनोरञ्जन September 11, 2018September 11, 2018 स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा भएको तिज धमाका २०१८ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त
सरोदवादक रुपा न्यौपानेको तीज गीत सार्वजनिक(भिडियो सहित) मनोरञ्जन August 20, 2018August 20, 2018 काठमाण्डौ । नेपालीकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेको तीज गीत आज सार्वजनिक भएको छ।रुपा न्यौपानेको स्वर र संगीत रहेको उक्त गीतलाई गीतकार तथा ज्योतिष कल्पना अधिकारीले रचना गरेकी हुन्। अहिलेको समयमा बढ्दै गएको फेसबुकको क्रेजलाई गीतमा दर्शाईएको छ । दिपक रमणले निर्देशन गरेका उक्त गीतमा कलाकार कृष्णा खड्का र माया नगरकोटीको मूख्य
नारी दिवसमा नृत्य प्रतियोगिता मनोरञ्जन March 9, 2018 फाल्गुण २४ गते अन्तराष्ट्रिय नारी दिवसकोको अबसर पारेर सेन्ट जर्ज इन्टरनेसनल स्कुल,विशालनगर र एनप्याबसन क्लस्टर स्याट को संयुक्त आयोजनामा प्रदेश सभा सदस्य माननीय नारायणप्रसाद सिलवालको प्रमुख आथित्थ्यमा सेन्ट जर्ज इन्टरनेसनल स्कुलको परिसरमा स्याट विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा प्रथम सामतेन मेमोरिएल एजुकसेनल स्कुल पैयाँटार कपन,द्वितीय दीक्षान्त एकेडेमी
जापानमा गायनमा जम्दै कुलबिर थापा प्रवास मनोरञ्जन March 3, 2018 हाल जापानको ओसाकामा रहेर संगीतिक यात्रामा लम्कदै गरेका लोक दोहोरी गायक कुलबिर थापा बिस्तारै ओसाकावासी नेपालीहरुको मनमा बस्न सफल हुँदै गएका छन। ओसाका तथा आसपासमा हुने संगीतिक कार्यक्रममा प्राय आफ्नो प्रस्तुती दिन पुग्ने थापाले आफ्ना हरेक प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने गरेका छन । बि स २०४५ पुस