दिपश्री क्रियटिभ मिडियाले सुरु गर्यो“खुशी बाँडे खुशी बढ्छ”अभियान खुसी बाँडे खुसी बढ्छ समाचार April 30, 2019May 10, 2019 १७ बैशाख , काठमाण्डौं ।दिपश्री क्रियटिभ मिडियाले “खुशी बाँडे खुशी बढ्छ”अभियान बैशाख १५ देखी औपचारीक रुपमा सुरु गरेको छ।दिपश्री क्रियटिभ मिडियाले आइतबार कालिमाटिमा एक औपचारीक कार्यक्रम आयोजना गरी सो अभियानको सुरु गरेको गरेको हो ।उक्त अभियानलाई जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु
राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत “गाउँको माया”सार्बजनिक प्रवास मनोरञ्जन April 24, 2019April 24, 2019 राजु कंडेल र प्रकाश कंडेलको नयाँ पन्चेबाजा गीत "गाउँको माया" बोलको गीत S3K Entertainment को युटुब च्यानल को युटुब च्यानल सार्बजनिक भएको छ। उक्त पञ्चेबाजा गीतमा प्रकाश कंडेल र जुना श्रीशको स्वर,लय तथा संगीत संयोजन सागर बिरहीको रहेको छ । प्रकाश कंडेलको शब्द रहेको गीतमा शब्द संयोजन दीपक कंडेलले गर्नु
चितवनमा तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण अन्तर्राष्ट्रिय खेलकुद April 24, 2019 चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड न.२ अन्तर्गत तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि एन आर एन कान्साइको सकृयातामा कन्साइमा रहेका बिभिन्न संस्था तथा ब्यक्तिहरु सँग आर्थिक संकलन गरी एक लाख चालिस हजर २ सय एन नगद हस्तान्तरण गरिएको छ । एन आर एन कान्साइले अप्रिल २२ तारिकका दिन आयोजना गरेको
यस्तो छ जापानमा कामदार भिसाको वास्तविकता प्रवास विचार April 17, 2019April 17, 2019 -तारा निधि लोहनी (यो जापान सरकारका विभिन्न मन्त्रालयहरुले २०१९ अप्रिल १५ सम्म सर्बसाधारणको लागि राखेका समाचार लाई जापानिज भाषाबाट अनुवाद गरी सोको विश्लेशण गरी राखेको लेख हो) पृष्ठभुमि जन्म दर घटी, बृध्दबृध्दाहरुको संख्या बढ्दै गएको एवं सन् २०१० बाट जापानको जनसंख्या पनि घट्दै गएको हुनाले साना र मझौला उद्योगहरुमा कामदारको अभाव हुन थालेको
जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध खेलकुद प्रवास April 13, 2019 बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानको कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा आगामी अप्रिल २० र २१ मा १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचलन हुने भएको छ ।प्रतियोगितमा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाउने बताइएको छ।उक्त दिन नेपालको तर्फबाट सहभागी
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सम्पन्न,प्रा.डा.शिवकुमार राई हेल्थ रिसर्च लाइफटाइम अवार्डबाट सम्मानित विविध समाचार April 12, 2019April 12, 2019 नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा ‘संघीयतामा समता र विकासका लागि अनुसन्धान’ मूल नाराका साथस्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन ६ बुँदे घोषणापत्रसमेत जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनमा १ हजार ३ सयभन्दा बढी वैज्ञानिक एवम् सरोकारवाला प्रतिनिधिले एकै ठाउँमा भेला भएर १ सय ३७ वटा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल गरेका थिए
सामाजीक सन्जालको प्रयोग, जाने औषधि नजाने विष विचार April 3, 2019 -धन प्रसाद सापकोटा (सुरेश) मानीस स्वभाव ले नै सामाजीक प्राणी हो । समाजमा एक अर्को को सहयोग लेनदेन र सहयोग अादान प्रदान गरेर बस्न रुचाउछ । प्रविधी को बिकास संगै अहिले इन्टरनेटको माध्यम बाट बिभीन्न सामाजीक सन्जालको बिकास भए संगै यसको प्रयोग पनी बढ्दै गइरहेको छ । बिश्वका कुना कुनामा छरीएर
अप्रिलमा जापान आउने सयौ नेपाली बिद्यार्थीको भबिस्य अन्योलमा ,दोष कसको ? विचार April 3, 2019April 3, 2019 -नरेन्द्र बस्नेत दिनेश नेपाल बाट जापानमा अध्ययनका लागि विद्यार्थी आउने गरेको इतिहास लामो भए पनि २०१० यता यो संख्या अप्रत्याशित रुपमा बृद्दी हुदै आएको पाइएको छ।बिद्यार्थी भिषामा आउनेहरु मध्ये विभिन्न छात्रवृतिमा विभिन्न योजना अन्तर्गत आउनेहरु केहि छन् भने सशुल्क भाषा बिद्यार्थीको रुपमा आउने हरुको संख्या दिन प्रति दिन आक्रामक छ। नेपालमा
जापानमा २९ औ तोरन्ल्ह पर्वको भव्यताका साथ सम्पन्न प्रवास समाचार March 30, 2019 प्रेमिला गौचन , टोकियो , जापान मार्च,३० -शनिवार । थकाली जातिको महान चाड तोरन्ल्ह स्वदेश तथा विदेशमा भव्यताको साथ सम्पन्न भएको छ । नेपालमा विविध कार्यक्रम सहित साताव्यापी रुपमा मनाउने चलन छ भने विदेशमा समय अनुकूल हेरी २ वा तीन दिन मनाउने चलन छ । तोरन्ल्ह अर्थात फागु पुर्णिमा थकाली जातिले दिवंगत पितृहरुलाई पिण्ड दिने
८ बर्षकी छोरी सोफीको सामाजिक अभियानलाई बाबु महेश कटुवालको साथ प्रवास विविध समाचार March 25, 2019 लामो समय देखि जापानको ओसाकामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी तथा समाजसेवी महेश कुमार कटुवाल र उनकी ८ बर्षकी छोरी सोफी कटुवाललेको आर्थिक सहयोगमा काभ्रेको चौरी देउरालीमा रहेको सुन्कोशी प्राथमिक बिद्यालयका ३५ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।दीपश्री क्रिएटिभ मिडिया नेपालका सदस्य मोनोज पन्तले उक्त शैक्षिक सामग्री बिद्यालयलाई हस्तान्तरण