You are here
Home > प्रवास > जुलाई २४ मा हुने भयो एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन

जुलाई २४ मा हुने भयो एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन

एन आर एन कान्साइको क्षेत्रीय अधिबेसनको मिती परिवर्तन भएको छ । आगामी जुलाई १८ तारिकको लागि तय गरिएको एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्राविधिक कारणले आगामी जुलाई महिनाको २४ तारिकमा सारीएको संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो ।अधिबेसन मिनातो कुमिन सेन्टरमा हुने छ ।

Leave a Reply

Top