एन आर एन कान्साइको आयोजनामा सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न प्रवास समाचार September 3, 2019 बिगत केही बर्ष देखी हिन्दू नारीहरुको महान पर्व हरितलिका तीजको अबसरमा आयोजना गरिदै आएको संगीतिक कार्यक्रम बाट पृथक रहेर यस बर्ष एन आर एन कान्साइले हिन्दू नारी हरुको अती महत्व पूर्ण मानिएको ऋषि पंचमी पुजा कार्यक्रम लाई प्राथमिकता दिदै सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न गरेको छ । सेप्टेम्बर महिनाको
एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र बस्नेत (दिनेश)को उमेदवारी घोषणा प्रवास मनोरञ्जन August 26, 2019 एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र कुमार बस्नेत (दिनेश)को उमेदवारी घोषणा गर्नु भएको छ । निडर र स्पस्ट बक्ताको छबी बनाउनु भएका बस्नेतको घोषणा पत्र जस्ताको तस्तै आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक नमस्कार म नरेन्द्र कुमार बस्नेत (दिनेश) २००५ को अप्रिलमा अध्ययनको शिलशिलामा जापानको दोश्रो ठुलो शहर
जुलाई २४ मा हुने भयो एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्रवास June 4, 2019June 4, 2019 एन आर एन कान्साइको क्षेत्रीय अधिबेसनको मिती परिवर्तन भएको छ । आगामी जुलाई १८ तारिकको लागि तय गरिएको एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्राविधिक कारणले आगामी जुलाई महिनाको २४ तारिकमा सारीएको संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो ।अधिबेसन मिनातो कुमिन सेन्टरमा हुने छ ।
थकाली सेवा समिती जापानले आगामी जुलाई १४ मा वार्बेक्यु गर्ने प्रवास May 27, 2019 टोकियो । थ से स ( थकाली समाज समिती ) जापानले सधैं झै गर्दै आएको वार्बेक्यु यस वर्ष पनि गर्ने भएको छ । गतसाल गरिएको स्थान शिन मारुकोमा आगामी जुलाई १४ (शुक्रवार) तारिखमा गरिने तय भएको समाजका अध्यक्ष बुद्दी गौचनले जानकारी दिनु भयो । अग्रजहरुको भनाइ अनुसार सम्भवत: नेपाली समाजमा
दक्षिणकालीमा मनाइयो २५६३ औ बुद्ध जयन्ती समाचार May 20, 2019May 20, 2019 विष्णु कुमारी तामाङ बैशाख ४, फर्पिङ, प्रत्येक वर्ष वैशाख शुक्ल पूणिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । हरेक वर्ष बौद धर्मालम्वीहरुले आ–आफ्नै तरिकाले मनाइने बुद्ध जयन्ती यस बर्ष भने दक्षिणकाली नगरपालिकाले आफ्नै आयोजनामा जयन्ती मनाइएको छ । बुद्ध जयन्तीको कार्यक्रमका लागि नगरबाट १०१ मूल समारोह
एन आर एन कान्साइको क्षेत्रीय अधिवेशन जुलाई १८ मा हुने प्रवास May 18, 2019May 18, 2019 एन आर एन कान्साइले कान्साई क्षेत्रको सातौ क्षेत्रीय अधिवेशन आगामी जुलाई महिनाको १८ गर्ने निर्णय गरेको छ। गत हप्ता मे महिनाको १६ तारिक बसेको बैठकले सो निर्णय गरेको कान्साइ संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो । स्थान र समयको जानकारी पछी गराइने बताइएको छ ।अधिवेशनलाई प्रभाबकारी बनाउनको लागि कान्साइमा
दक्षिणकाली नगरपालिकामा फोहोर प्रशोधन केन्द्र संचालनको तयारी तिव्र विविध May 18, 2019May 18, 2019 जेष्ठ ४ दक्षिणकाली, काठमाडौं । उपत्यका,को दक्षिणी पाटोमा रहेको दक्षिणकाली नगरपालिका आफैमा सुन्दर नगरपालिका हो । प्राकृतिक, साँस्कृतिक, भौगोलीक तथा पर्यटकिय क्षेत्रको रुपमा चिनिने यस नगरपालिकामा बढि मात्रामा धार्मिक दृष्टिकोणले दक्षिणकाली मन्दिरको दर्शनका लागि धार्मिक पर्यटनहरु आउँने गरेका छन् । एतिहासिक हिन्दु स्थल, बौध स्तुपाहरु, एसियाको दोस्रो चन्द्रज्योति पावर हाउँस लगायतको महत्वबोकेको
दुई बर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा दक्षिणकालीमा नगर सरसफाइ अभियानको सुभारम्भ विविध समाचार May 14, 2019May 14, 2019 बैशाख ३१, दक्षिणकाली, दक्षिणकाली नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको २ वर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा नगर सरसफाइ अभियान संचालन गरेको छ । “स्वच्छ, सुन्दर, फोहोर रहित हराभरा, हाम्रो दक्षिणकाली नगरपालिका अभियान” भन्ने मुल नाराका साथ अभियान संचालन गरेको हो । औपचारिक र खर्चालु कार्यक्रम संचालन गर्नु भन्दा उपलब्धी मूलक काम बाट नगरको विकासमा
उपत्यकाभित्रै सुविधा सम्पन्न‘ओल्डेज होम’ सञ्चालन विविध समाचार May 4, 2019May 4, 2019 बैशाख,काठमाण्डौं । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा सुबिधा सम्पन्न सःशुल्क ओल्डेज होम संचलानमा आएको छ । बर्तमान नेपाली समाजको ब्यस्त जीबनशैलीले स्वदेश या बैदेशिक रोजगारी कारण बुबा आमा तथा ज्येष्ठ अभिभावकहरुलाई आवश्यक समय दिन कठिनाई भइरहेको अबस्थामा आफ्नो बृद्ध बुवा आमालाई यथोचित हेरविचार गर्ने समय र तिब्र व्यस्तता तथा भौगोलिक
नवलपुर समाज कान्साइको प्रथम साधारण सभा सम्पन्न प्रवास May 2, 2019May 2, 2019 नवलपुर समाज कान्साइको प्रथम साधारण सभा यही अप्रील २९ तारीखमा सम्पन्न भएको छ। क्योवासी अरुणान्चलम ईन्डियन नेपाली रेष्टुरेन्ट मा सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष मुक्तीराम खरेलको सभापतीत्व र केन्द्रीय सल्लाहकार हरी कंडेल को प्रमुख आतिथ्य तामा सम्पन्न भएको थियो । अधिकांश कान्साइका आजिवन सदस्यहरुको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष