आज आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ प्रदर्शन हुंदै प्रवास मनोरञ्जन November 17, 2018 भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै आज नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको छ । जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको
लागुऔषध सहित गाडी चालक नियन्त्रणमा समाचार November 17, 2018 बारा १ मंसिर । बारा जिल्ला बिश्रामपुर गाउँपालिका, वडा नं. ३, मुसहर्वामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनिया बाराबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार एक जनालाई लागूऔषतसहित नियन्त्रणमा लिएको छ । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेकोे बि.आर. २२ पि. ५२७९
नानीहरुको सुस्वास्थ्य र दिर्घायुको लागि १०८ कुमारी पुजा विविध समाचार November 17, 2018 सौगात मन्टेश्वरी, कीर्तिपुर इनर व्हिल क्लब र दीपश्री क्रिएटिभ मिडियाले यहि मंसीर १ गते शनिबार बिहान १०८ कन्या पुजाको आयोजना गरेको छ । कलंकी मैत्रीनगरमा अवस्थित इशानेश्वर मन्दिरमा आयोजना भएको उक्त पुजामा सम्भव छ नेपाल संस्थाले समेत सहकार्य गरेको थियो । स्थानिय बासिन्दाहरु तथा अभिभावकहरुको प्रत्यक्ष सहभागितामा साना साना नानीहरुको सुस्वास्थ्य
कि सयपत्रि र मखमलिहरु यस साल फुल्दै फूलेनन ? प्रवास साहित्य November 8, 2018November 8, 2018 – विष्णु प्रसाद घिमिरे छाब्दि वराहि,मनकामना,दक्षिणकालि,विक्रमवावा,सीतामाइ ,कुलदेवता सवै पूजेकि थियौ, भाकेकि थियौ सानी तिमिले तिम्रो एउटै कामना थियो.....तिम्रो एक्लो दाजु.... मन्जु,गिता,शर्मिलाका दाजुहरु झैं जापान,अमेरिका,क्यानाडा कतैको भिषा लागोस र जाओस थरि थरिको सर्दाम र भाक्कल थियो तिम्रो जस्तो जस्तो देशको अर्थतन्त्र र जि डि पि त्यस्तै त्यस्तै महगों र गह्रौं तिम्रो भाक्कल अनि उस्तै पूजा र भेटि !! काठ्माण्डौंबाट मैले फोन
एन आर एन कान्साइको संयोजकमा प्रेम प्रसाद कँडेल चयन प्रवास November 6, 2018November 6, 2018 एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा प्रेम प्रसाद कँडेललाई चयन गरिएको छ। एनआरएनए जापानका सल्हाकार सहित कान्साइमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा बसेको कार्यसमिती बैठकले प्रेम प्रसाद कँडेललाई २०१७ -२०१९ को बाँकी कार्यकालको लागि संयोजक चयन गरेको हो। संयोजक भुमिरज डवाडी विगत एक वर्षदेखि आफ्नो ब्यक्तिगत करणले नेपालमा रहँदैआउनुभएको कारण
छोरीको जन्म दिनको उपहारबाट संकलित रकमले छात्रवृत्ति विविध समाचार October 27, 2018 अाफ्नो छोरी युना फुयालको जन्म दिनमा आगन्तुकहरु बाट उपहार स्वरुप प्राप्त गरेको रकम सन्कलन गरेर अमेरिका बस्दै आएका एक जोडीले सामाजिक कार्यमा सहयोग गरेका छन।कागेश्वरी मनोहरा १ गागलफेदीका युद्ध फुयाल र बिमला पुडासैनीले नेपालमा सामाजिक सेवा गर्नकै लागि उपहारका लागि सकेसम्म जिन्सिको सट्टा नगदको लागि अनुरोध गरेका थिए । युना फुयालको
जनावरी १ का दिन एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने प्रवास मनोरञ्जन October 25, 2018 बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले २०१९ जनावरी १ का दिन कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दिउसो ४ बजे देखी संचालन हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र प्रिती आले संगै स्थानिय
चार शहरमा गर्दैछ गल्कोट समाज जापानले नयाँ वर्षको सांगितिक कार्यक्रम प्रवास मनोरञ्जन October 21, 2018 अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर गल्कोट समाज जापानले जापानका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ।नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरी बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि जापानका विभिन्न शहरहरुमा कार्यक्रमको आयोजना गर्न लागिएको मूल आयोजक समिती संयोजक भवानी पन्तले जानकारी दिनुभयो ।यस बर्ष डिसेम्बर ३० मा
दशैं,नियती र आर्शिबाद प्रवास साहित्य October 18, 2018October 18, 2018 -कृष्ण सुबेदी (गंगा) मेरो निधारलाई संझेर मेरी आमाले मुछेका टिकाहरू मेरो शिर सजाऊन मेरी आमाले राखेका जमाराहरू बर्ष भरीलाई पुग्नेगरी दिन मेरी आमाले मन मनै साचेका आशिषहरू संझेर यहाँ म मन जलाई रहेको छु संझेर उहाँ बाटै भरी आखा बिछ्याई मेरी आमा मलाई कुरीरहनु भएको छ । म सानै छदा बाबालाई पनि कैयौ दशै यसै गरी कुरेको याद छ मेरो छोरा पनि सानै छ तर उसले पनि
जनसंपर्क समिति कान्साइको सभापतिमा ऋषिराम सापकोटा सर्वसम्मत चयन प्रवास समाचार October 18, 2018 नेपाली कांग्रेसको प्रवासी संगठन जन सम्पर्क समिति जापान अन्तर्गतको कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोवर महिनाको १६ तारिक ह्योगो स्थित नानामाचु च्यो आमागासाकी ३-१२-१२ मा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ऋषिराम सापकोटालाई सभापतिको चयन गरेको छ भने उप सभापतिमा तोयानाथ रिजाल र वेद प्रसाद कंडेललाई सर्वसम्मत चयन गरिएको