जापानका प्रमुख ४ शहरहरुमा गल्कोट समाज जापानको सांगीतिक धमाका,कान्साइमा डिसेम्बर ३१ तारिक हुने प्रवास मनोरञ्जन December 6, 2018 बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे”
नेपालको कृषि क्षेत्रमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला सम्पन्न प्रवास समाचार December 6, 2018 जापानमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु बीच सम्बन्ध विस्तार गर्ने र आफुले जापानबाट सिकेको ज्ञानलाइ अरु माझ पुर्याउने हेतुले यही डिसेम्बर १ तारिक सनिबारको दिन नेपालको कृषिमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा समापन भएको छ ।जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास
आजकल कबिताको भाऊँ छैन साहित्य December 4, 2018 -कृष्ण सुबेदी (गंगा) कलकल पानी बग्ने खोल्साहरूमा शितल हरीयाली छाहारीहरूमा सुन्दर हिमालका काखहरूमा कोदो फुलेका बारीहरूमा पहेलै धान झुलेका फाटहरूमा पाटी पैवा र मन्दीरहरूमा गुम्बा , चैत्य र चर्च हरूमा संसार सिङ्गार्ने बैनीहरू आमाहरू मृर्त देहमा भेटिन्छन् अहं मानबियता भएको ठाँऊ छैन आजकल कबिताको भाऊ छैन देसका हरेक चुनाव हरूमा नेताका हरेक भाषण हरूमा युबाहरूका हरेक आन्दोलनहरूमा पन्डीतका हरेक प्रवचनहरूमा लमीका हरेक बरौनीहरूमा दलालका हरेक भिषाहरूमा बोडीङका हरेक ब्रोसरहरूमा हरेक
बिष्णु सापकोटाको पहलमा बन्न लागेको अर्को बिद्यालय भबनको शिलान्यास प्रवास समाचार December 4, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ३ स्थित कालापातलमा रहेको श्रीशिवालय निम्न माध्यमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ । २०७५ साल मंसिर १७ गते एक कार्यक्रमका बिच जेस्ट
जापानमा बस्ने विदेशीहरुको लागि स्वास्थ्य मेडिकल अनुवादको सहयोगी पुस्तकको समिक्षा हुँदै प्रवास November 30, 2018November 30, 2018 जापानमा बस्ने विदेशीहरुको लागि स्वास्थ्य सहयोग र मेडिकल अनुवादको लागि सहयोगी नागासाकी प्रिफेक्चरल युनिवर्सिटीका मानवअधिकार तथा स्वास्थ्य विज्ञान रिसर्चकी प्रोफेसर Lee setsuko (री सेचुको) द्वारा लेखिएको पुस्तकको समिक्षा सम्बन्धि सम्मेलन हुने भएको छ। लामो समाया देखि नेपालिहरुको स्वास्थ्य,जीवन शैली र रोग सम्बन्धि अनुसन्धान तथा स्वास्थ्य सम्बन्धि परियोजनामा बिशेष योगदान दिदै
गोविन्द प्रसाद सापकोटालाई एन आर एन कान्साइले संकलन गरेको रकम हस्तान्तरण् प्रवास November 30, 2018November 30, 2018 विगत २ बर्ष देखि जापान ओसाका सिमीनोओजीमा ईन्डियन रेष्टुरेन्टमा कार्यरत जिल्ला गैंडाकोट न.पा १६ (सविक १७ नं चोक) निवासि गोविन्द प्रसाद सापकोटाको उपचारको लागि एन आर एन कान्साईको पहलमा संकलन गरिएको नगद हस्तान्तरण गरिएको छ । उहाँ अत्यन्त जटिल रोग (दुबै मृगौला फेल साथै लिभरमा पनि समस्या ) बाट ग्रसित
मृगौला पिडित गोबिन्दलाई बाग्लुङ दमेक समाज जापानद्वारा संकलित सहयोग रकम हस्तान्तरण प्रवास November 30, 2018November 30, 2018 नवलपुर जिल्ला गैडाकोट वाड न.१६ (१७ न.चोक)निवासी गोभिन्द प्रसाद सापकोटा बिगत २ वर्ष देखी जापान ओसाकामा कार्यरत हनुहुन्थ्यो सोही क्रममा उहाको दुबै मृगौलाले काम गर्न छोडेको र कलेजोमा पनी समस्या देखिए पछि उहाँलाई ओसाका स्थित ओहोनो मेमोरीयल हास्पिटलमा भर्ना गरी उपचार भई गराइएको थियो। जिबन र मरणको दोसाँधमा रहेका सापकोटाको
नेपालको कृषिमा केन्द्रित रही जापानमा व्यवसायी र विज्ञबिच छलफल हुने प्रवास November 30, 2018November 30, 2018 नेपालको कुषिमा केन्द्रित रहेर जापानमा रही विभिन्न क्षेत्रमा सक्रिय नेपालीहरुबिच छलफल हुने भएको छ । नेपाली राजदूताबास जापानको सहयोगमा हुन लागेको नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला अन्तर्गत डिसेम्बर १ तारिखमा इतो रिसर्च हल टोक्यो युनिवार्सिटीमा कार्यक्रम हुने भएको छ । कृषि बिषयमा अन्तर्क्रिया हुने कार्यक्रमलाई चार भागमा बिभाजन गरिएको बताईएको छ
सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’भब्य रुपमा सार्वजनिक प्रवास साहित्य November 26, 2018November 26, 2018 साहित्यकार एवं नेपाली अमेरिकन मैत्री संघ (नाफा)का अध्यक्ष सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’ एक समाराेहबीच अमेरिकाको म्याडिसनमा सार्वजनिक गरिएकाे छ । वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंलगायतले संयुक्त रूपमा कृतिकाे विमाेचन गरेका हुन् । उक्त कार्यक्रमका लागि बेलायतबाट विशिष्ट अतिथि साहित्यकार कृष्ण
नेपालमा लगानी भित्र्याउन परराष्ट्रमन्त्री ज्ञवालीको जोड,मन्त्री पत्निले गरिन कृति बिमोचन प्रवास समाचार November 20, 2018November 20, 2018 टोकियो - स्वच्छ छवी तथा शालीन व्यक्तित्व भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जापान सरकारको निमन्त्रणामा ५ दिने भ्रमणमा जापानमा आउनु भएको छ । भ्रमणको क्रममा आइतवार जापान स्थित नेपाली राजदुतावासले जापानी प्रतिनिधि तथा नेपाली विशिष्टहरुको माझ रात्री भोजको आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई