भव्यताका साथ सम्पन्न भयो ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५ प्रवास मनोरञ्जन समाचार June 18, 2025June 18, 2025 गल्कोट समाज जापान कान्साई क्षेत्रीय समितिको आयोजना एवं गल्कोट समाज जापानको सहयोग नेपाली राजदूतावास टोकियो जापानको सहकार्यमा र बिभिन्न संस्थाहरुको सह आयोजनामा नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन एवं नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा प्रवर्द्धन गर्ने उदेश्यले २०२५ जुन १४ र १५ तारिख Creative Center Osaka मा
यहि जुन २२ र २३ तारीक नेपाली राजदुताबास टोकियोले ओकायामा घुम्ति सेवा सञ्चालन गर्ने (सुचना सहित) प्रवास समाचार June 18, 2025June 18, 2025 ओसाका,जापान, यही मिति २०२५-०६-२२ र २३ गते आइतबार,सोमवारका दिन नेपाली राजदुताबास टोकियो जापान ,गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा ओकायामा नेपाली समाज जापानको सयुंक्त आयोजनामा विद्युतीय राहदानी तथा अन्य कन्सुलर कार्यका लागि ओकायामा घुम्ती सेवा सञ्चालन हून गई रहेको हूदा हिरोशिमा ,फुकुयामा,ओकायामा ,हिमेजी ओसाका थाकामाचु छेत्र भीत्र पायक परने
एनआरएनए कान्साईको आफ्नै भवन बनाउने प्रतिबद्धता सहित टि आर गौडेलले संयोजक पदमा उमेदवारी दिने प्रवास समाचार June 13, 2025 ओसाका, जापान गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालकालागि संयोजक पदमा वर्तमान कार्यसमितिका उपसंयोजक टि आर (तुलसी राम) गौडेलले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । एनआरएनए कान्साई क्षेत्रीय समितिको स्थापना भएको लामो समय भइसक्दा पनि हालसम्म आफ्नै भवन नभएकोले यसपटक कान्साईवासी नेपालीहरूको अपनत्व हुनेगरी एनआरएनए कान्साईको आफ्नै एउटा
गल्कोट समाज जापान कान्साईले ओसाकामा गर्न लागेको नेपाल महोत्सवको तयारी पुरा प्रवास मनोरञ्जन समाचार June 13, 2025June 13, 2025 -ओसाका,जापान गल्कोट समाज जापान कान्साईले जुन १४ र १५ तारिख ओसाकामा गर्न लागेको नेपाल महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारि दिएको । सिन ओसाकाको कोको प्लाजामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो।कार्यक्रमका लागि कलाकारहरू जापान आइपुगिसक्नुभएको छ। नेपाल महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।नेपालको भेषभुषा, कला,
एनआरएनए कान्साईको आफ्नै भवन बनाउने प्रतिबद्धता सहित टि आर गौडेलले संयोजक पदमा उमेदवारी दिने प्रवास समाचार June 13, 2025June 13, 2025 -ओसाका, जापान गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालकालागि संयोजक पदमा वर्तमान कार्यसमितिका उपसंयोजक टि आर (तुलसी राम) गौडेलले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । एनआरएनए कान्साई क्षेत्रीय समितिको स्थापना भएको लामो समय भइसक्दा पनि हालसम्म आफ्नै भवन नभएकोले यसपटक कान्साईवासी नेपालीहरूको अपनत्व हुनेगरी एनआरएनए कान्साईको आफ्नै एउटा
गल्कोट समाज जापान कान्साईले ओसाकामा गर्न लागेको नेपाल महोत्सवको तयारी पुरा प्रवास मनोरञ्जन June 10, 2025June 13, 2025 -ओसाका,जापान गल्कोट समाज जापान कान्साईले जुन १४ र १५ तारिख ओसाकामा गर्न लागेको नेपाल महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारि दिएको । सिन ओसाकाको कोको प्लाजामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो।कार्यक्रमका लागि कलाकारहरू जापान आइपुगिसक्नुभएको छ। नेपाल महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।नेपालको भेषभुषा, कला,
ओसाका एक्सपोको मुख्य मञ्चमा नेपालका स्वराज लामिछानेले आफ्नो प्रस्तुति दिने अन्तर्राष्ट्रिय प्रवास मनोरञ्जन May 14, 2025May 14, 2025 -ओसाका,जापान, जापानको ओसाकामा सञ्चालन भइरहेको ओसाका एक्सपोको मुख्य मञ्चमा एकजना नेपालीले आफ्नो प्रस्तुति राख्ने भएका छन्।आगामी जुलाई महिनाको २८ तारिख हुने कार्यक्रममा जापानको ओसाका बस्दै आएका स्वराज लामिछानेले आफ्नो नृत्य प्रस्तुत गर्न लागेको नृत्य प्रशिक्षक उचियामा सेचुकोले जानकारी दिनु भयो।ओसाकामा लामो समयदेखि नृत्य प्रशिक्षण दिदै आएको नृत्य प्रशिक्षण केन्द्र एक्टर्स स्कुल
गल्कोट समाज खानसाईको आयोजनामा जुन १४ र १५ तारिक ओसाकामा नेपाल महोत्सव हुदै प्रवास मनोरञ्जन समाचार May 13, 2025 ओसाका, जापान । आगामि जुन महिनाको १४ र १५ तारिक शनिवार र आइतवारको दिन पारेर गल्कोट समाज जापान, क्षेत्रीय समिति कान्साईले ओसाकामा नेपाल महोत्सव गर्ने भएको छ । ओसाकामा सोमबार पत्रकार सम्मेलन गदैं नेपाल महोत्सव बारे जानकारी गराइएको हो । नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक,
“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५”सँगै कान्साईवासीमा देखिएको खुसी र मेरो अनुभब प्रवास विचार May 1, 2025May 1, 2025 -मोहन कुवर “नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय सङ्घ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले यही मिति २०२५ अप्रिल २६ र २७ तारिखका
नन्दु सापकोटाको अध्यक्षतामा मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन प्रवास समाचार May 1, 2025 ओसाका, जापान । मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ । नन्दु सापकोटाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष गोपाल कृष्ण सापकोट, सचिव रामजी सापकोटा , सहसचिव रोशन रेग्मी, कोषाध्यक्ष शिव आचार्य, सहकोषाध्यक्ष, राम प्रसाद सापकोटा, सदस्यहरु गणेश शर्मा, दिपक सापकोटा (गोपाल), मनोज सापकोटा,