एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण शर्मा गैरेको उम्मेदवारी दर्ता प्रवास समाचार July 17, 2025July 17, 2025 -ओसाका ,जापान, लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका कृष्ण शर्मा गैरेको फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तैः सम्पूर्ण जापानवासी आमा -बुबा,दाजुभाई,दिदी-बहिनी,बुद्धिजीवी तथा पत्रकार ज्यूहरूमा म कृष्ण शर्मा गैरेको तर्फदेखि हार्दिक नमस्कार।विगत लामो
डिल्ली प्रसाद सापकोटा (विष्णु)ले गरे सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता प्रवास समाचार July 17, 2025July 17, 2025 ओसाका ,जापान, लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एन आर एन ए जापनका केन्द्रीय सदस्य डिल्ली प्रसाद सापकोटा (विष्णु)ले सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता गरेका दर्ता गराएका छ। आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका डिल्लीप्रसाद सापकोटा (विष्णु)को फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तै: सम्पूर्ण जापानवासि आमा,बुबा,दाजु तथा दिदी-बहिनिहरूमा नमस्कार
दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने प्रवास समाचार July 8, 2025 -रामचन्द्र गिरी टोकियो/जापान । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्याउने लक्ष्य लिइएको
कास्की पोखरा समाज कान्साईको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति गठन प्रवास समाचार July 6, 2025July 6, 2025 -ओसाका /जापान कास्की पोखरा समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको छ।नवगठित कार्यसमितिमा दुर्गा मराशिनी उप–संयोजक,अनिता त्रिपाठी महिला संयोजक, प्रकाश भण्डारी कोषाध्यक्ष, राजेश कोइराला सह–कोषाध्यक्ष, र अभिनय आचार्य सचिव पदमा चयन भएका छन्। सह–सचिवको पद हाल खाली राखिएको छ।समितिमा विविध पृष्ठभूमिका अनुभवी र सक्रिय
ओसाका एक्सपोमा रहेको नेपल प्याबिलियन जुलाई १० तारिख भित्र खुल्ने,फहराइयो नेपाली झन्डा प्रवास समाचार July 1, 2025July 1, 2025 पुरुषोत्तम लामिछाने,ओसाका, जापान / जापानको ओसाकामा सञ्चालन भइरहेको ओसाका एक्सपोमा रहेको नेपल प्याबिलियन जुलाई १० तारिख भित्र खुल्ने जापानका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले जानकारी दिनुभएको । टोकियोस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा जापानको ओसाकामा “नेपाल: अद्वितीय प्रकृति र विविध संस्कृतिको भूमि” “Nepal: A Land of Unique
ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा शैक्षिक परामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रवास समाचार July 1, 2025 -ओसाका/जापान। विगत केही समयअघिदेखि सृजनशील काम गर्दै आएको “ब्लु ब्वाइज युनियन “ जापान ओसाकाले यसपटक़ कान्साईमा रहेका आगामी वर्ष अप्रिल महिनामा दाईगाकु तथा सेन्मोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरुलाई मध्यनजर गरी शैक्षिक परामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। मिति २०२५/६/२८ गते शनिबार ओसाकाको तानिमाचि ७ चोमे 大阪府社会福祉会館(FINE財団) हलमा करिब
नेपालको पर्यटन प्रवर्द्धनका लागि ओसाकामा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न प्रवास मनोरञ्जन समाचार July 1, 2025 -पुरुषोत्तम लामिछाने, ओसाका, जापान / जुन ३०, २०२५ टोकियोस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा जापानको ओसाकामा "नेपाल: अद्वितीय प्रकृति र विविध संस्कृतिको भूमि" “Nepal: A Land of Unique Nature and Diverse Culture.” भन्ने विषय पर्यटन प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्म्पन्न भएको भएको । तेन्नोजि स्थीत अबेनो बेरुतामा आयोजित कार्यक्रममा नेपाल र
गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिले बार्बेक्यु तथा भेटघाट कार्यक्रम आयोजना गर्ने प्रवास समाचार June 27, 2025 ओसाका/जापान। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिले आगामी जुलाई १३ तारिखका दिन पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र एकता मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सचिव गुरुङले जानकारी दिँदै भने- “कान्साई क्षेत्रमा क्रियाशील
स्याङ्जा समाज, कान्साईको अध्यक्षमा सुर्य प्रसाद अर्याल निर्वाचित प्रवास समाचार June 24, 2025June 24, 2025 ओसाका जापान स्याङ्जा समाज, कान्साई क्षेत्रीय समन्वय समितिको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि सुर्य प्रसाद अर्याल समाजको अध्यक्षमा निर्वाचित भएका छन् । समाज, एकता र समृद्ध समुदाय निर्माण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय र अनन्त राज भट्टराई चयन भएका छन। त्यस्तै,
कर्णाली प्रदेश समाज कान्साईको तेस्रो अधिवेशन सम्पन्न, झरेन्द्र कुमार कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन प्रवास समाचार June 24, 2025 ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान कान्साईको तेस्रो अधिवेशन सम्पन्न भएको छ । “सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित अयोजना गरिएको उक्त कार्यक्रम जापानको ओसाकामा यही आइतबार सम्पन भएको थियो । अधिवेशनबाट कुवरको अध्यक्ष्यतामा २१ सदस्यीय नयाँ कार्य समितिी समेत चयन गरिएको छ । कार्यसमितीको उपाध्यक्षमा अम्मर