एन आर एन जापान क्षेत्रीय समिति चिबाको अधिवेशन सम्पन्न ,संयोजकमा मुक्ती राज रेग्मी चयन प्रवास समाचार June 21, 2021June 21, 2021 एनआरएनए जापान, क्षेत्रीय समिति चिबाको हिजो सम्पन्न दोश्रो अधिबेशनबाट संयोजकमा मुक्ती राज रेग्मी , उप-संयोजक राजन भट्टराई ,सुरज राइ,सचिब शंकर सुबेदी,सह- सचिब रमेश गिरी, कोषाध्यक्ष समिर जंग खड्का, सह- कोषाध्यक्ष टेकराज सोम थापा सर्बसहमति बाट छनोट हुनु भएको छ। त्यसै गरि सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट,मोहन कार्की,यामलाल कंडेल,विक्रम गुरूङ सर्बसहमति बाट छनोट हुनु
एन आर एन जापानको सदस्य पदमा डि पि सापकोटा (सुरेश)को उम्मेदवारी घोषणा प्रवास समाचार June 20, 2021June 20, 2021 एन आर एन जापानका निबर्तमान सचिब धन प्रसाद सापकोटाले एन आर एन जापानको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । २००८ सलमा जापान प्रबेश गर्नु भएका सापकोटाले २०१३ मा साधारण सदस्य,२०१७ मा कान्साइ क्षेत्रीय समिति कार्यसमिति सदस्य हुँदै २०१९ मा सचिवको रुपमा अनुभब बटुलिसक्नु भएको छ । एन
एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि दिलिप कंडेलको उम्मेदवारी घोषणा प्रवास समाचार June 19, 2021 जापानको कान्साइ क्षेत्रमा बिभिन्न सृजनशील कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्टार ग्रुपका निबर्तमान अध्यक्ष तथा हालका संरक्षक दिलिप कंडेलले आगामी २०२१-२०२३ कार्यकालको लागि एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । २००६ सलमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन
नेपाली आचार लाई जापानी बजारमा ब्राण्ड बनाउँदै बर्षा ! प्रवास विविध समाचार June 19, 2021June 19, 2021 -बिन्दु ढकाल /कोबे ,जापान जापानमा नेपालिहरुको सख्या बढे सँगै नेपाली भान्छामा तयार हुने नेपाली जनजिब्रोको स्वाद अनुसारको खानेकुरा जापानमा नै उत्पादन सुरु हुने भएको छ।जापानको कोबे शहरमा यही जुन २२ देखी संचालनमा आउन लागेको पिकल्स हाउस (Pickles House)ले नेपाली स्वाद अनुसारको खाने कुरा तयार पार्ने भएको हो । टिपिकल केहि हद
एन आर एन जापानको उपाध्यक्ष पदमा महेश कुमार कटवालको उम्मेद्बारी घोषणा प्रवास समाचार June 17, 2021June 17, 2021 एन आर एन जापानको उपाध्यक्ष पदको लागि हाल एन आर एन जापानको सदस्य समेत रहनु भएका कान्साइ क्षेत्रका सफल ब्यबसायी तथा सामाजिक अभियानता महेश कुमार कटवालले उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।उहाले आफ्नो फेसबूक मार्फत उम्मेद्बारी घोषणा गर्नु भएको हो ।उहाले गर्नु भएको उहाको फेस बुक बाट उहाको उम्मेद्बारी
एनआरएन कान्साइद्वारा एतिहासिक स्मारिका प्रकाशन, (फोटो फिचर) स्मारिकाको लिंक सहीत प्रवास समाचार June 17, 2021June 17, 2021 -बिन्दु ढकाल /कान्साइ,जापन एन आर एन जापान कान्साई क्षेत्रिय समितिले संस्थाको ८ औं अधिवेसनको अबसर पारेर स्मारिका प्रकाशन गरेको छ।एनआरएन जापान कान्साई समितिको २०१९-२०२१ कार्य समितिले स्मारिका प्रकाशन गरेको हो। एन आर एन जापान कान्साइ क्षेत्रिय समितिका तत्कालिन उपसंयोजक दिलिप शर्मा गैरेको परीकल्पनामा एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशलाई स्मारिका
जापानको लायन्स क्लबललाई दीप्श्रीको सम्मान प्रवास June 15, 2021June 15, 2021 जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लायन्स क्लबले ४० औं वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ। बिगत दुई दशक देखी नेपालको बिभिन्न क्षेत्रमा सगयोग गर्दै आएको मिकी हिगासी लायन्स क्लबलाई उक्त वार्षिक उत्सबको अबसरमा पारेर दीप्श्री कृयटीभ मिडियाका प्रमुख पुरुषोत्तम लामिछानेले धन्यवाद पत्र प्रदान गर्नु भएको थियो।उक्त
जुन ११ मा एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको ८औ अधिवेशन हुने प्रवास समाचार May 13, 2021 एनआरएनए, जापान कान्साई क्षेत्रीय कार्यसमितिको मे ७ तारिख सुक्रबार कृष्ण गैरे शर्माको अध्यक्षतामा भर्चूलरूपमा बसेको बैठकले ८ औ अधिवेशन जुन महिनाको ११ तारिख शुक्रवार गर्ने निर्णय गरेको छ। एन आर एन ए कान्साइले दिएको जानकारी अनुसार अधिवेशन समबन्धी जानकारी यस प्रकार छ । १.अधिवेशन मिती:२०२१-६- ११ तारिख शुक्रवार २.समय:१०:३० बजे देखि ४
एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम प्रवास समाचार साहित्य April 8, 2021April 9, 2021 एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन।जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडि बाट प्रचार प्रसार लाइ तिव्रता दिदै जापान बासि नेपाली कवि हरुलाइ सक्दो समेटने प्रयास
जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० को नाम सार्वजनिक प्रवास मनोरञ्जन साहित्य April 6, 2021April 6, 2021 एनआरएन जापान कान्साई क्षत्रिय समितिले आयोजना गरेको जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० मा पर्न सफल सर्जकहरुकोनाम सार्वजनिक गरेको छ ।कार्यक्रम संयोजक नरेन्द्र बस्नेत दिनेश बाट प्राप्त जानकारी जस्ताको तस्तै यस प्रकार छ । जापानको बिभिन्न क्षेत्रमा कर्म गर्दै साहित्यमा रुचि राख्ने स्रस्टा हरुको प्रतिभा उजागर गर्ने उद्देश्य सहित