यो साल पनि आइपुग्यो होला घुमिघुमि दशै र तिहार बजारमा Uncategorized September 25, 2018 लोक तथा दोहोरी गयक तारापती सुबेदी,जिबन,दाहाल टीका पुन र पुष्पा बोहोराको स्वरमा यो साल पनि आइपुग्यो होला घुमिघुमि दशै र तिहार बोलको गीत बजारमा आएको छ ।गीतमा जीवन दाहालको शब्दमा बिनोद बजुराली संगीत रहेको छ ।