आशिर्वाद प्रवास साहित्य July 10, 2021July 11, 2021 -बिन्दु ढकाल थाहा छैन मैले तिमिलाई कसरी पाए मैले जानी जानी कहिले धर्म गरिन मैले जानी जानि कहिले धर्म सोचिन धर्म बोलिन कुन सत् ले तिमिलाई भेटे खै!थाहा छैन मलाई सायद मैले धर्म नगर्दा नगर्दै हुन गएको धर्म को प्रभाव ले तिमिलाई पाए काम नलाग्ने भनेर एक रात झरी पर्दै गर्दा सडकको किनारमा मैले एउटा पुरानो कचौरा फ्याँकी दिएको थिए असारको टनटलापुर घाममा ब्याकुल बनेका एक जोडि
स्क्रिनसट साहित्य June 27, 2021June 27, 2021 -बिन्दु ढकाल अनुहार मात्र क्यामेरामा कैद हुन थाले पछि हो आत्मा सफा गर्न छाडेको एक अर्का सँग छुटेका दुई ओठ लाई मुस्कान भन्न थाले पछि हो खुसी का बहाना खोज्न छाडेको याद छ,अन्तिम पटक कहिले मुस्कुराउनु भयो? फोटो बने पछि हो भिडियो बने पछि हो याद हरु बन्न छाडेको याद छ,अन्तिम पटक कुन याद लाई याद गरि मुस्कुराउनु भयो? उरौली को चुंगी नखेलेको कती भयो
गजल Uncategorized साहित्य June 27, 2021June 27, 2021 -पुरुषोत्तम लामिछाने बिरानो छ शहर आमा,तिमिलाई सम्झीए फर्कने छ रहर आमा ,तिमिलाई सम्झीए जोडीदैनन परेली ,हिजो आज धेरै भयो मैले हरेक प्रहर आमा,तिमिलाई सम्झीए जिबन देखी हारे आमा ,अनी भाग्न खोजे हात्मा थियो जहर आमा , तिमिलाई सम्झीए मृत्यु रोजेर नि कहाँ ,मुक्ती पाईन्छर तिमी धरोहर आमा ,तिमिलाई सम्झीए
एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम प्रवास समाचार साहित्य April 8, 2021April 9, 2021 एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन।जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडि बाट प्रचार प्रसार लाइ तिव्रता दिदै जापान बासि नेपाली कवि हरुलाइ सक्दो समेटने प्रयास
जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० को नाम सार्वजनिक प्रवास मनोरञ्जन साहित्य April 6, 2021April 6, 2021 एनआरएन जापान कान्साई क्षत्रिय समितिले आयोजना गरेको जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० मा पर्न सफल सर्जकहरुकोनाम सार्वजनिक गरेको छ ।कार्यक्रम संयोजक नरेन्द्र बस्नेत दिनेश बाट प्राप्त जानकारी जस्ताको तस्तै यस प्रकार छ । जापानको बिभिन्न क्षेत्रमा कर्म गर्दै साहित्यमा रुचि राख्ने स्रस्टा हरुको प्रतिभा उजागर गर्ने उद्देश्य सहित
अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिता आयोजना गर्दै प्रवास समाचार साहित्य October 22, 2020October 22, 2020 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिता आयोजना गरेको छ । अनेसास जापानसिटी एक्सप्रेस साहित्य पुरस्कार को लागि जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्नेउद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अनेसास जापानको आयोजना र सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा आयोजान गरिएको हो । यो भन्दा अघिल्ला वर्षहरूमा पनि “अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार ” दुई पटकबितरण गरिसकिएको बताइएको छ। प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई अनेसास जापानले जनही १५ हजार जापानी येन नगद र प्रमाणपत्र सहित सम्मानगर्नेछ । जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्णमा ,अन्तिम मिति : ३१ अक्टोबर ,२०२०भित्र , ईमेल ठेगाना: nepaliwritersinjapan@gmail.com मा कविता पठाइ सहभागिताको लागि अनेसास जापानले अनुरोध गरेको छ । । –कविताको शीर्षक र विषयवस्तु खुला रहने छ । –कविता बढीमा २०० शब्दसम्मको हुनु पर्नेछ । –प्रतिस्पर्धी कविले जापानभित्रै स्थायी वा अस्थायी रूपमा बसोबास गरेको हुनु पर्नेछ । –कविता १ अक्टोबरदेखि ३१ अक्टोबरभित्रमा पठाइसक्नु पर्नेछ । –विगतका उत्कृष्ट पुरस्कार विजेता कविले सहभागी हुन पाइने छैन । –उत्कृष्ट ३ जना कविलाई जनही १५,००० येन र प्रमाण – पत्र उपलब्ध गराइने छ । –कविता पठाउनु पर्ने ठेगाना:nepaliwritersinjapan@gmail.com –अन्तिम मिति : ३१ अक्टोबर , 2020
आजकल कबिताको भाऊँ छैन साहित्य December 4, 2018 -कृष्ण सुबेदी (गंगा) कलकल पानी बग्ने खोल्साहरूमा शितल हरीयाली छाहारीहरूमा सुन्दर हिमालका काखहरूमा कोदो फुलेका बारीहरूमा पहेलै धान झुलेका फाटहरूमा पाटी पैवा र मन्दीरहरूमा गुम्बा , चैत्य र चर्च हरूमा संसार सिङ्गार्ने बैनीहरू आमाहरू मृर्त देहमा भेटिन्छन् अहं मानबियता भएको ठाँऊ छैन आजकल कबिताको भाऊ छैन देसका हरेक चुनाव हरूमा नेताका हरेक भाषण हरूमा युबाहरूका हरेक आन्दोलनहरूमा पन्डीतका हरेक प्रवचनहरूमा लमीका हरेक बरौनीहरूमा दलालका हरेक भिषाहरूमा बोडीङका हरेक ब्रोसरहरूमा हरेक
सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’भब्य रुपमा सार्वजनिक प्रवास साहित्य November 26, 2018November 26, 2018 साहित्यकार एवं नेपाली अमेरिकन मैत्री संघ (नाफा)का अध्यक्ष सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’ एक समाराेहबीच अमेरिकाको म्याडिसनमा सार्वजनिक गरिएकाे छ । वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंलगायतले संयुक्त रूपमा कृतिकाे विमाेचन गरेका हुन् । उक्त कार्यक्रमका लागि बेलायतबाट विशिष्ट अतिथि साहित्यकार कृष्ण
कि सयपत्रि र मखमलिहरु यस साल फुल्दै फूलेनन ? प्रवास साहित्य November 8, 2018November 8, 2018 – विष्णु प्रसाद घिमिरे छाब्दि वराहि,मनकामना,दक्षिणकालि,विक्रमवावा,सीतामाइ ,कुलदेवता सवै पूजेकि थियौ, भाकेकि थियौ सानी तिमिले तिम्रो एउटै कामना थियो.....तिम्रो एक्लो दाजु.... मन्जु,गिता,शर्मिलाका दाजुहरु झैं जापान,अमेरिका,क्यानाडा कतैको भिषा लागोस र जाओस थरि थरिको सर्दाम र भाक्कल थियो तिम्रो जस्तो जस्तो देशको अर्थतन्त्र र जि डि पि त्यस्तै त्यस्तै महगों र गह्रौं तिम्रो भाक्कल अनि उस्तै पूजा र भेटि !! काठ्माण्डौंबाट मैले फोन
दशैं,नियती र आर्शिबाद प्रवास साहित्य October 18, 2018October 18, 2018 -कृष्ण सुबेदी (गंगा) मेरो निधारलाई संझेर मेरी आमाले मुछेका टिकाहरू मेरो शिर सजाऊन मेरी आमाले राखेका जमाराहरू बर्ष भरीलाई पुग्नेगरी दिन मेरी आमाले मन मनै साचेका आशिषहरू संझेर यहाँ म मन जलाई रहेको छु संझेर उहाँ बाटै भरी आखा बिछ्याई मेरी आमा मलाई कुरीरहनु भएको छ । म सानै छदा बाबालाई पनि कैयौ दशै यसै गरी कुरेको याद छ मेरो छोरा पनि सानै छ तर उसले पनि