जापानको ओसाकामा पहिलो पटक एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ हुदैंं प्रवास मनोरञ्जन July 2, 2024 ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल हुने भएको छ । पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागोको
एनआरएनए कान्साईको आयोजनामा ओसाकामा हुने साङ्गीतिक कार्यक्रमको तयारी पुरा,प्रवेश निशुल्क प्रवास मनोरञ्जन May 15, 2024May 15, 2024 ओसाका/जापान। गैरआवाय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा ओसाकामा हुन लागेको मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकली जनाएको छ। जापानको कान्साइमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताए। ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना हुने उक्त
दक्षिणकाली दोस्रो बोसन महोत्सवको सम्पूर्ण तयारी पुरा, महोत्सव चैत्र ३० र बैशाख १ गते हुने । मनोरञ्जन समाचार April 1, 2024April 1, 2024 काठमाडौं फर्पिङ। दक्षिणकाली नगरपालिका वडा नं १ मा रहेको फुटबल चौर बोसनमा दोस्रो बोसन महोत्सव चैत्र ३० र बैशाख १ गते हुने दक्षिणकाली नगरपालिकाका प्रमुख तथा दक्षिणकाली बोसन महोत्सवका संयोजक मोहन बस्नेतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । मेयर बस्नेतले काठमाडौबाट नजिक रहेको दक्षिणकाली नगरपालिका धार्मिक, सांस्कृति, एतिहासिक र
छैमले ट्यालेण्ट शो सिजन टु पुस २४ गतेबाट मनोरञ्जन समाचार January 8, 2024 दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टु यहि पुस २४ गतेबाट हुने भएको छ । आज भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइवाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यका साथ यो ट्यालेण्ट शो आयोजना गरिएको बताउनु भयो
दक्षिणकाली डान्सिङ स्टारको पहिलो अडिसनबाट २७ जना छनौट मनोरञ्जन समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाको संयुक्त आयोजनामा दक्षिणकाली डान्सिङ्ग स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख मोहन वस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ र द.न.पा वडा ८ का अध्यक्ष योस कुमार वाइवाले संयुक्त रुपमा रिवन काटी अडिसनको उद्घाटन गर्नुभएको भएको थियो । आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने ठूलो
पशुपतिप्रसादको दोस्रो श्रृंखला ‘भष्मे डनको विशेष प्रदर्शन जापानको ओसाका र कोबेमा हुदैं प्रवास मनोरञ्जन September 27, 2023September 27, 2023 ओसाका, जापान । फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को विशेष सो जापानको ओसाका र कोबेमा हुने भएको छ। यही अक्टोबर २७ मा ओसाका र ३० तारिकमा कोबेमा फिल्मको प्रदर्शन गर्न लागेको ओएनएस गु्रपका संयोजक तेज गुरुङले बताउनु भयो । जापानको ओसाकामा विगत आठ वर्ष देखी विभिन्न मनोरञ्जन र सामाजिक कार्य गर्दै
दोलखा समाज कान्साइको तिज विशेष कार्यक्रम सम्पन्न, सल्लाहकार श्रेष्ठ सम्मानित प्रवास मनोरञ्जन September 19, 2023September 19, 2023 हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा दोलखा समाज जापान क्षेत्रीय समिति खान्साईको आयोजनामा तिज विशेस शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम मिति २०८० साल भाद्र ३१ (2023 सेप्टेम्बर 17) का दिन ओसाका सिन्साइबासीमा रहेको स्नो लाइन रेस्टुरेन्टमा सम्पन्न भएको छ ! दोलखा समाज खान्साईका अध्यक्ष अन्जान कुमार बस्नेत
गैरे सेवा समाज जापानको ‘तिज धमाका २०२३’ कार्यक्रमको तयारी पुरा,कलाकारहरु जापान आईपुगे प्रवास मनोरञ्जन September 11, 2023 -दीप्श्री अन्लाईन /कान्साइ गैरे सेवा समाज जापानले आयोजना गर्न लागेको ‘तिज धमाका २०२३’ कार्यक्रमका तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन। कार्यक्रमाका लागि कलाकारहरु जापान आईपुगी सकेको महासचिब श्याम लाल गैरेले जानकारी दिनु भयो। नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा गैरे सेवा समाज जापानले ‘तिज धमाका २०२३’ आयोजना गर्ने लागेको हो। विगतका वर्षदेखि आयोजना
जापानको ओकायामामा पहिलो पटक भब्य तीज बिशेष कार्यक्रमको आयोजना हुँदै प्रवास मनोरञ्जन September 6, 2023 दीप्श्री अन्लाईन/ ओसाका नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर ओकायामा नेपाली समाज जापानले २०२३ सेप्टेम्बर महिनाको १५ तारिक सांस्कृतिक कार्यक्रम आयोजाना गर्ने भएको छ।समाजले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ। कार्यक्रममा कलाकारहरु सुर्य खड्का,काजल गुरुङ, सुशीला गौतम लगाएतको बेजोड प्रस्तुती रहने छ।कार्यक्रममबाट
सिजुओकामा बिबिन्न संघ सस्थाले संयुक्तरुपमा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने प्रवास मनोरञ्जन August 13, 2022August 13, 2022 -दीप्श्री अन्लाईन /ओसाका जापान यही अगस्ट महिनाको २९ तारिक सोमबार जापानमा हरितालिका तिजको अवसर पारेर स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गरिने भएको छ। कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा